“एकाइ ४: निष्कर्ष—मेरो समुदायका सम्बन्धमा संवाद गर्दै,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)
“एकाइ ४,” सिकारूहरूका लागि EnglishConnect २
Unit 4: Conclusion
Talking about My Community
हेर्नुहोस् तपाईं कति परसम्म आउनुभयो! EnglishConnect २ मार्फत तपाईंले आधा भन्दा बढी समाप्त गर्नुभएको छ । तपाईंले कति सिक्नुभएको छ भनेर प्रतिबिम्बित गर्नुहोस् । तपाईंले अतीत, वर्तमान र भविष्यका घटनाहरूका सम्बन्धमा संवाद गर्न सक्नुहुन्छ । त्यो अद्भुत छ! तपाईंले अङ्ग्रेजी सिक्न निरन्तरता दिनुहुँदा सम्भव भएसम्म उत्तम प्रयास र परमेश्वरसँग सहकार्य गर्नुहोस् ।
Evaluate
Evaluate Your Progress
तपाईंहरूले प्राप्त गर्नुभएका सबै विषयका सम्बन्धमा प्रतिबिम्बित गर्न र मनाउनका लागि केही समय निकाल्नुहोस् ।
I can:
-
Describe things for sale.
बिक्रीका लागि वस्तुको वर्णन गर्नुहोस् ।
-
Give directions.
मार्गदर्शन प्रदान गर्नुहोस् ।
-
Describe future events.
भविष्यका घटनाहरूका सम्बन्धमा वर्णन गर्नुहोस् ।
आफ्नो प्रगति जान्नका लागि englishconnect.org/assessmentsमा जानुहोस् र यस एकाइका लागि वैकल्पिक मूल्याङ्कन पूरा गर्नुहोस् ।
Evaluate Your Efforts
यस एकाइका लागि “व्यक्तिगत अध्ययन ट्रयाकर” मा तपाईंको प्रयासहरूको समीक्षा गर्नुहोस् । के तपाईंहरू आफ्नो उद्देश्यतर्फ प्रगति गर्दै हुनुहुन्छ? तपाईंहरूले आफ्नो लक्ष्य प्राप्त गर्नका लागि भिन्दै के गर्न सक्नुहुन्छ?
EnglishConnect ३ का लागि तयारी गर्दैगर्दा दैनिक अङ्ग्रेजी अभ्यासलाई निरन्तरता दिनुहोस् ।
EnglishConnect ले तपाईंहरूका अवसरहरूलाई कसरी विस्तार गर्न सक्छ भन्ने सम्बन्धमा थप जानकारीका लागि, englishconnect.orgमा जानुहोस् ।