EnglishConnect for Missionaries
पाठ १६: समुदायमा


“पाठ १६: समुदायमा,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)

“पाठ १६,” सिकारूहरूका लागि EnglishConnect २

बुबा र छोराहरू

Lesson 16

In the Community

उद्देश्य: म सहरका स्थानहरू वर्णन गर्न सिक्ने छु ।

Personal Study

A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Take Responsibility

उत्तरदायित्व लिनुहोस्

I have the power to choose, and I am responsible for my own learning.

मसँग छनोट गर्ने शक्ति छ र म आफ्नै सिकाइका लागि उत्तरदायी छु ।

येशू ख्रीष्टले एक धनी मानिसका सम्बन्धमा एउटा कथा सुनाउनुभयो जसले तीन जना सेवकहरूलाई केही पैसा दिए । पहिला दुई सेवकहरूले बुद्धिमानीपूर्वक ती पैसा प्रयोग गरे र यसलाई दोब्बर पारे । तेस्रो सेवक डराए । उसले पैसा गुमाउने डरले लुकायो । ती धनी मानिस तेस्रो सेवक देखि निराश भए तर पहिला दुई जनासँग खुसी भए । उनले पहिला ती दुई सेवकहरूलाई भने:

“स्याबास, असल र विश्वासी सेवक! तिमी थोरै कार्यहरूमा विश्वासीलो भयौ, म तिमीलाई धेरै कार्यहरूको जिम्मा दिने छु । तिमी आफ्ना मालिकको खुसीमा सहभागी हौ” (मत्ती २५:२१) ।

स्वर्गका पिताले तपाईंहरूलाई दिनुभएका उपहारहरूका सम्बन्धमा मनन गर्नुहोस् । सम्भवतः तपाईंहरूलाई राम्रोसँग अध्ययन गर्ने वा अरूहरू प्रति धैर्य हुने क्षमता दिइएको छ । तपाईंहरू सँग महान् आस्था वा बोल्ने साहस हुन सक्छ । यी उपहारहरूको उत्तरदायित्व लिनुहोस् र तिनीहरूलाई विकास गर्नुहोस् । अरूहरूलाई सहयोग गर्न तिनीहरूलाई कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा विचार गर्नुहोस् । साथै, तपाईंहरूले नयाँ उपहारहरू विकास गर्न छनोट गर्न सक्नुहुन्छ । तपाईंलेहरूले परमेश्वरमाआस्था राखेर, तिनीहरूको अभ्यास गरेर र अरूहरूलाई सहयोग गर्न तिनीहरूको प्रयोग गरेर आध्यात्मिक उपहारहरू खोज्न सक्नुहुन्छ । तपाईंहरूले आफ्ना उपहारहरूको विकास गर्न खोज्दा परमेश्वरले तपाईंहरूलाई मार्गदर्शन गर्नुहुने छ ।

ख्रीष्ट मुस्कुराउनुहुँदै

Ponder

  • तपाईंहरूका उपहारहरू के-के हुन्?

  • अङ्ग्रेजी सिक्न तपाईंहरू आफ्ना उपहारहरू कसरी प्रयोग गर्न सक्नुहुन्छ?

  • यी उपहारहरूले EnglishConnect मा तपाईंहरूका साथीहरूलाई कसरी सहयोग गर्न सक्छन्?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण जान्नुहोस् ।

Do you know where … ?

के तपाईलाई जानकारी छ कहाँ … ?

Is there … ?

के त्यहाँ छ……?

Nouns

airport

बीमानस्थल

bank

बैङ्क

bookstore

पुस्तक पसल

bus stop

बस स्टप

grocery store

किराना पसल

hospital

अस्पताल

house

घर

post office

हुलाक कार्यालय

restaurant

रेस्टुरेन्ट

school

विद्यालय

city

सहर

neighborhood

छिमेक

town

सहर

Prepositions

across from

वरपरबाट

behind

पछाडि

between

बीचमा

down the street from

तल सडकबाट

far away from

टाढाबाट

in

मा

in front of

अगाडि

near

नजिकै

next to

छेउमा

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

Q: Do you know where the (noun) is?A: It is (preposition) the (noun).

Questions

नमूना १ प्रश्न संज्ञा कहाँ छ भनेर के तपाईंलाई जानकारी छ

Answers

नमूना १ को उत्तर यो संज्ञा को निपातमा छ

Examples

कुनै अस्पतालबाट कुनै पुस्तक पसलको नक्सा

Q: Do you know where the hospital is?A: Yes. It is across from the bookstore.

बैङ्कको छेउमा रेस्टुरेन्टको नक्सा

Q: Where is the restaurant?A: It’s next to the bank.

Q: Where’s the school?A: It’s between the restaurant and the post office.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । सहपाठी सँग वार्तालापमा नमूनाहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् । तपाईंहरू संवाद गर्न वा सन्देश पठाउन सक्नुहुन्छ ।

Q: Is there a (noun) (preposition) your (noun)?A: There is a (noun) (preposition) my (noun).

Questions

नमूना २ को प्रश्न के त्यहाँ तपाईंको संज्ञामा कुनै संज्ञा निपात छ

Answers

नमूना २ को उत्तर मेरो संज्ञामा त्यहाँ संज्ञा निपात छ

Examples

Q: Is there a bus stop in your neighborhood?A: There is a bus stop down the street from my house.

बैङ्क नजिकैको किराना पसलको नक्सा

Q: Is there a grocery store in the town?A: There is a grocery store near the bank.

Q: Is there an airport in your city?A: No, there isn’t an airport in my city.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चार प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources मा वा EnglishConnect २ कार्यपुस्तिका मा पाठका क्रियाकिलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Take Responsibility

(20–30 minutes)

ख्रीष्ट मुस्कुराउनुहुँदै
  • यस पाठका लागि सिकाइका सिद्धान्तलाई ठूलो स्वरमा पढ्नुहोस् ।

  • प्रश्नहरूका सम्बन्धमा छलफल गर्नुहोस् ।

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोधेर अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिएर अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गर्दै वार्तालाप गरेर अभ्यास गर्नुहोस् ।

नमूना २ दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

नक्सामा कुनै स्थान छनोट गर्नुहोस् । तपाईंका सहपाठीलाई आफूले छनोट गरेको स्थान नभन्नुहोस् । स्थानको अनुमान गर्न प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।

New Vocabulary

bakery

बेकरी

church

चर्च

farm

खेत

park

पार्क

train station

रेल स्टेशन

सहरका भवनहरूका नक्साको सङ्ग्रह

Example

  • A: Is it near the school?

  • B: Yes, it’s near the school.

  • A: Is it far away from the train station?

  • B: Yes, it’s far away from the train station.

  • A: Is it next to the restaurant?

  • B: No, it’s not next to the restaurant.

  • A: Is it the grocery store?

  • B: Yes! It’s the grocery store.

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

तपाईंहरूलाई जानकारी भएको सहरका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।

New Vocabulary

movie theater

चलचित्र हल

police station

प्रहरी चौकी

Example

  • A: Is there a movie theater in Curitiba?

  • B: Yes, there is a movie theater.

  • A: Where is the movie theater?

  • B: It’s next to the police station.

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूको प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Ask about different locations.

    विभिन्न स्थानहरूका सम्बन्धमा सोध्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Talk about where places are.

    ती स्थानहरू कहाँ छन् भन्ने सम्बन्धमा संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

निम्नानुसार गरेर आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू मनन गर्नुहोस् ।

आफ्नो लक्ष्यलाई कुनै सहपाठी सँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“परमेश्वरले हामी प्रत्येकलाई एक वा एक भन्दा बढी विशेष प्रतिभाहरू दिनुभएको छ । … परमेश्वरले दिनुभएका उपहारहरू खोज्ने र तिनलाई निर्माण गर्ने हामी प्रत्येकमा निर्भर हुन्छ । हामीले सम्झनु पर्छ कि हामी प्रत्येक परमेश्वरको स्वरूपमा बनाइएका छौँ, कि त्यहाँ कुनै महत्त्वहीन व्यक्तिहरू छैन । परमेश्वर र उहाँहरूका साथीहरूका लागि सबैजना महत्त्वपूर्ण हुनुहुन्छ” (मार्विन जे. एश्टन, “‘There Are Many Gifts,’Ensign, नोभेम्बर १९८७, २०) ।