EnglishConnect for Missionaries
पाठ १४: खानाका लागि किनमेल


“पाठ १४: खानाका लागि किनमेल,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)

“पाठ १४,” सिकारूहरूका लागि EnglishConnect २

युवा वयस्कहरू हाँस्दै

Lesson 14

Shopping for Food

उद्देश्य: म खानाको लागतका सम्बन्धमा प्रश्नहरू सोध्न र उत्तर दिन सिक्ने छु ।

Personal Study

A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: You Are a Child of God

तपाईंहरू परमेश्वरका सन्तति हुनुहुन्छ

I am a child of God with eternal potential and purpose.

म अनन्त सम्भाव्यता र उद्देश्य भएको परमेश्वरको सन्तति हुँ ।

तपाईंहरू प्रिय स्वर्गका पिताका छोरी वा छोरा हुनुहुन्छ । उहाँले तपाईंहरूको मार्गदर्शन गर्नुहुने छ । उहाँको सहयोगले, तपाईंहरू आफैले गर्न सक्नुहुने भन्दा धेरै तपाईंहरूले गर्न सक्नुहुन्छ । मोर्मोनको पुस्तकमा, हामी नफी नामका एक युवाका सम्बन्धमा सिक्छौँ जो आफ्ना मानिसहरूका अगमवक्ता अगुवा बन्नुहुन्छ । परमेश्वरले नफी र उहाँको परिवारलाई नयाँ भूमिमा डोर्याउन चाहनुहुन्थ्यो । त्यो भूमि समुन्द्र पारी थियो र नफीले डुङ्गा बनाउनु पर्थ्यो । उहाँले यसपूर्व कहिल्यै डुङ्गा बनाउनु भएको थिएन । उहाँका दाजुहरूले विश्वास गर्नुभएन कि उहाँले यसो गर्न सक्नुहुन्छ । नफीले निर्देशनका लागि परमेश्वरलाई पुकार्नुभयो ।

नफीले आफ्ना दाजुहारूलाई भन्नुभयो, “यदि परमेश्वरले … मानिसका छोराछोरीहरूका माझमा यति धेरै आश्चर्य कर्महरू गर्नुभएको छ भने, मैले पानीजहाज निर्माण गर्नु पर्छ भनी उहाँले मलाई निर्देशन दिन सक्नुहुँदैन र?” (१ नफी १७:५१) ।

परमेश्वरको सहयोगमा, नफी र उहाँको परिवारले जहाज निर्माण गर्नुभयो र समुद्र पार गर्न कठीन यात्रा गर्नुभयो । जसरी परमेश्वरले नफीलाई सहयोग गर्नुभयो, परमेश्वरले तपाईंहरूलाई पनि सहयोग गर्न चाहनुहुन्छ । तपाईंहरूले निर्देशनका लागि प्रार्थना गर्न सक्नुहुन्छ । तपाईंहरूले सिकिरहेका विषय बुझ्न र सम्झन प्रार्थना गर्न सक्नुहुन्छ । तपाईंहरूले प्रार्थना गर्नुहुँदा, आउने विचारहरू र भावनाहरूलाई ध्यान दिनुहोस् । त्यस पछि आस्थामा कार्य गर्नुहोस् । तपाईंहरूले उहाँको सहयोग बिना भन्दा सहयोगमा धेरै गर्न सक्नुहुन्छ ।

युवती प्रार्थना गर्दै

Ponder

  • तपाईंहरूको अङ्ग्रेजी सिक्ने प्रक्रिया कसरी नफीको जहाज निर्माण गर्ने कथा जस्तै छ?

  • जब तपाईंहरू अङ्ग्रेजी सिक्नुहुन्छ, तपाईंहरू परमेश्वरसँग सहयोगका रूपमा के माग्न सक्नुहुन्छ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्ना वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण सिक्नुहोस् । अङ्ग्रेजीका शब्दहरू सम्झन सहयोग गर्नका लागि आफ्नो घरमा भएका वस्तुहरूमा नाम लेख्ने प्रयास गर्नुहोस् ।

How much is this?

यसको मूल्य कति हो?

Price

one dollar

एक डलर

two dollars

दुई डलर

थप का लागि परिशिष्ट numbers and currency हेर्नुहोस् ।

Nouns 1

bag

झोला

bowl

कचौरा

box

बाकस

bunch

गुच्छा

head

टाउको

kilo

किलो

liter

लिटर

loaf

रोटी

pound

पाउन्ड

Nouns 2

lettuce

सलादको साग

milk

दूध

rice

भात

Nouns 3

apple/apples

स्याउ/स्याउहरू

carrot/carrots

गाजर/गाजरहरू

mango/mangoes

आँप/आँपहरू

tomato/tomatoes

गोलभेँडा/गोलभेँडाहरू

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

Q: How much is a (noun 1) of (noun 2)?A: It’s (price) a (noun 1).

Questions

नमूना १ को प्रश्न यो संज्ञा १ संज्ञा २ को मूल्य कति हो?

Answers

नमूना १ को उत्तर यसको मूल्य संज्ञा २ हो

सूची: तपाईंले गणना नगर्नुहुने खानासँग यी नमूनाहरू प्रयोग गर्नुहोस् ।

Examples

चामलको बोरा

Q: How much is a bag of rice?A: It’s three dollars a bag.

Q: How much is the lettuce?A: It’s one dollar a head.

दूधका बोतलहरू

Q: How much is the milk?A: It’s two dollars.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूको दैनिक अभ्यासको समयमा यी नमूनाहरूलाई ध्यान दिने प्रयास गर्नुहोस् ।

Q: How much are these (noun 3)?A: They’re (price) a (noun 1).

Questions

नमूना २ को प्रश्न यो संज्ञा ३ को मूल्य कति हो?

Answers

नमूना २ को उत्तर यसको मूल्य संज्ञा २ हो

सूची: तपाईंले गणना गर्न सक्ने खानासँग यी नमूनाहरू प्रयोग गर्नुहोस् ।

Examples

गोलभेँडाहरू

Q: How much are these tomatoes?A: They’re two dollars a pound.

गाजरहरू

Q: How much are those carrots?A: They’re three dollars a bunch.

Q: How much is this mango?A: It’s one dollar.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चार प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

पाठ क्रियाकलापहरू र मूल्याङ्कनहरू englishconnect.org/learner/resources वा EnglishConnect २ कार्यपुस्तिकामा अनलाइन पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: You Are a Child of God

(20–30 minutes)

युवती प्रार्थना गर्दै
  • यस पाठका लागि सिकाइका सिद्धान्त ठूलो स्वरमा पढ्नुहोस् ।

  • प्रश्नहरूका सम्बन्धमा छलफल गर्नुहोस् ।

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोधेर अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिएर अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गर्दै वार्तालाप गरेर अभ्यास गर्नुहोस् ।

नमूना २ दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

चित्रहरू हेर्नुहोस् । तपाईंहरू बस्ने स्थानमा पाइने खानाको मूल्यका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।

New Vocabulary

fish

माछा

flour

पीठो

banana/bananas

केरा/केराहरू

egg/eggs

अण्डा/अण्डाहरू

Example

दूधका बोतलहरू
  • A: How much is the milk?

  • B: It’s three dollars a liter.

Image 1

अण्डाहरू

Image 2

केराहरू

Image 3

माछा

Image 4

गोलभेँडाहरू

Image 5

पीठो

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

भूमिका-अभिनय । सहपाठी क ग्राहक हुनुहुन्छ । सहपाठी ख ले बजारमा खाना बेच्नुहुन्छ । सहपाठी क सँग खर्च गर्नका लागि २५ डलर छ । सहपाठी ख ले मूल्य तोकेर खाना बेच्नुहुन्छ । प्रत्येक चित्रमा भएका खानाहरूका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । भूमिकाहरू परिवर्तन गर्नुहोस् ।

New Vocabulary

I want two bunches.

मलाई दुई गुच्छा चाहिन्छ ।

That’s two dollars.

त्यो दुई डलरको हो ।

bread

रोटी

cheese

चीज

meat

मासु

Example

a bunch

गाजरहरू
  • A: Excuse me. How much is a bunch of carrots?

  • B: They’re one dollar a bunch.

  • A: OK. I want two bunches.

  • B: That’s two dollars.

Image 1

a bag

चामलको बोरा

Image 2

a pound

काँचो मासु

Image 3

a kilo

चीज

Image 4

a head

सलादको साग

Image 5

a loaf

दुईवटा पाउरोटी

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूको प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Talk about shopping for food.

    खानाका लागि किनमेल गर्ने सम्बन्धमा संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Ask how much something costs.

    कुनै वस्तुको मूल्य कति पर्छ सोध्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Say how much something costs.

    कुनै वस्तुको मूल्य कति पर्छ भन्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

निम्नानुसार गरेर आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुनुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य कुनै सहपाठी सँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“परमप्रभुले तपाईंहरूलाई चिन्नुहुन्छ र प्रेम गर्नुहुन्छ ।… यदि हरेक दिन तपाईंहरूले उहाँका लागि समय निकाल्नुभयो भने तपाईंहरूको निजी जीवनमा उहाँले तपाईंहरू को नेतृत्व र अगुवाइ गर्नुहुने छ (रसल एम. नेल्सन, “Make Time for the Lord,” Liahona, नोभेम्बर २०२१, १२१) ।