EnglishConnect for Missionaries
पाठ १५: तुलनात्मक खरीद


“पाठ १५: तुलनात्मक खरीद,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)

“पाठ १५,” सिकारूहरूका लागि EnglishConnect २

परिवार बाहिर मुस्कुराउँदै

Lesson 15

Comparison Shopping

उद्देश्य: म वस्तुहरू तुलना गर्न सिक्ने छु ।

Personal Study

A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Exercise Faith in Jesus Christ

येशू ख्रीष्टमा आस्थाको अभ्यास गर्नुहोस्

Jesus Christ can help me do all things as I exercise faith in Him.

येशू ख्रीष्टले मलाई सबै कार्य गर्नका लागि सहयोग गर्न सक्नुहुन्छ जब म उहाँमा आस्थाको अभ्यास गर्छु ।

येशू ख्रीष्टका शिष्यहरू डुङ्गामा थिए । ठूलो हावा चलेको थियो र छालहरू माथि आएका थिए । यसै बीचमा, तिनीहरूले येशूलाई पानीमा तिनीहरूतर्फ हिँड्दै गर्नुभएको देखे । उहाँका एकजना शिष्य, पत्रुसले येशूलाई सोधे कि के तिनी उहाँलाई भेट्न पानीमा हिँड्दै निस्कन सक्छन् । येशूले पत्रुसलाई असम्भव देखिने कार्य गर्न आमन्त्रण गर्नुभयो ।

त्यसपछि के भयो भनेर बाइबलले हामीलाई बताउँछ: “अनि पत्रुस जहाजबाट ओर्लिएपछि येशूकहाँ जान पानीमाथि हिँडे ।

“परन्तु बतास जोडले चलेको देखेर तिनी डराए; र जब डुब्नै लागे तब तिनले चिच्याएर भने, हे परमप्रभु, मलाई बचाउनुहोस्‌ ।

“तब येशूले झट्टै हात तन्काएर उनलाई समातिहाल्नुभयो र उनलाई भन्नुभयो, “ए अल्पविश्वासी, किन शङ्का गर्यौ ? (मत्ती १४:२९-३१) ।

सुरुमा, पत्रुसले आस्थामा कार्य गरे र तिनले चमत्कारपूर्वक पानीमा हिँड्न सुरु गरे । परन्तु जब उनले येशूलाई हेर्न छोडे र आँधीलाई हेर्न सुरु गरे, उनी डुब्न सुरु गरे । पत्रुसले जस्तै, यदि तपाईंहरूले आफ्नो भयमा ध्यान केन्द्रित गर्नुभएमा, तपाईंहरूलाई छोड्ने चाहना लाग्न सक्छ । त्यसको सट्टामा, तपाईंहरूले येशूमा ध्यान केन्द्रित गर्न सक्नुहुन्छ । नयाँ भाषा सिक्न असम्भव लाग्न सक्छ । विश्वास गर्नुहोस् कि येशू ख्रीष्टले तपाईंहरूलाई असम्भव देखिने कार्यहरू गर्न सहयोग गर्न सक्नुहुन्छ ।

ख्रीष्ट पानीमा पत्रुस कहाँ पुग्नुहुँदै

Ponder

  • तपाईंहरू व्याकुल वा निरुत्साहित हुँदा येशू ख्रीष्टमा आफ्नो विश्वास केन्द्रित गर्न सक्ने केही तरिकाहरू के-के हुन्?

  • EnglishConnect सुरु भएदेखि येशू ख्रीष्टमा तपाईंहरूको विश्वास कसरी बढेको छ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण जान्नुहोस् । आफ्नो जीवनमा शब्दहरू लागू गर्ने प्रयास गर्नुहोस् । तपाईंहरूले यी शब्दहरू कहिले र कहाँ प्रयोग गर्न सक्नुहुन्छ भनेर विचार गर्नुहोस् ।

than

भन्दा

which

जुन

Nouns

bike/bikes

साइकल/साइकलहरू

car/cars

कार/कारहरू

chair/chairs

कुर्सी/कुर्सीहरू

phone/phones

फोन/फोनहरू

shoe/shoes

जुत्ता/जुत्ताहरू

Adjectives 1

big/bigger

ठूलो/अझै ठूलो

cheap/cheaper

सस्तो/अझै सस्तो

good/better

राम्रो/अझै राम्रो

new/newer

नयाँ/अझै नयाँ

nice/nicer

सुन्दर/अझै सुन्दर

old/older

पुरानो/अझै पुरानो

safe/safer

सुरक्षित/अझै सुरक्षित

small/smaller

सानो/अझै सानो

tight/tighter

कसिएको/अझै कसिएको

Adjectives 2

affordable

किन्न सकिने

comfortable

सहज

dangerous

खतरनाक

expensive

महँगो

high-tech

उच्च प्रविधिको

color adjectives लेखिएको परिशिष्ट हेर्नुहोस् ।

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

Q: Which (noun) is (adjective 1)?A: That (adjective 1 or 2) (noun) is (adjective 1) than this (noun).

Questions

नमूना १ प्रश्न, कुन संज्ञा विशेषण १ हो

Answers

नमूना १ उत्तर त्यो १ वा २ विशेषण संज्ञा यो संज्ञाको विशेषण १ हो

Examples

मोबाइल फोन बोकेकाका व्यक्ति

Q: Which phone is cheaper?A: That old phone is cheaper than this phone.

Q: Which chair is nicer?A: That blue chair is nicer than this one.

Q: Which shoes are bigger?A: Those shoes are bigger than these shoes.

साइकलमा मानिस

Q: Which bike is safer?A: The new bike is safer.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन सक्नुहुँदैन नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । नमूनाहरू ठूलो स्वरमा भन्न प्रयास गर्नुहोस् । आफूस्वयम् को आवाज रेकर्ड गर्ने विचार गर्नुहोस् । आफ्नो उच्चारण र प्रवाहमा ध्यान दिनुहोस् ।

Q: Which (noun) is less (adjective 2)?A: That (adjective 1 or 2) (noun) is less (adjective 2) than this (noun).

Questions

नमूना २ प्रश्न कुन संज्ञा कम विशेषण २ हो

Answers

नमूना १ उत्तर त्यो विशेषण १ वा २ संज्ञा यो विशेषण २ संज्ञा भन्दा कम हो

Examples

पुरानो सेतो कार
नयाँ नीलो कार

Q: Which car is less expensive?A: That white car is less expensive than this one.

Q: Which bike is more affordable?A: That bike is more affordable than this bike.

Q: Which chairs are more comfortable?A: Those big chairs are more comfortable.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चार प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources वा EnglishConnect 2 कार्यपुस्तिकामा अनलाइनमा पाठका क्रियाकलापहरू र मूल्याङ्कनहरू पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Exercise Faith in Jesus Christ

(20–30 minutes)

ख्रीष्ट पानीमा पत्रुस कहाँ पुग्नुहुँदै
  • यस पाठका लागि सिकाइका सिद्धान्तलाई ठूलो स्वरमा पढ्नुहोस् ।

  • प्रश्नहरूका सम्बन्धमाछलफल गर्नुहोस् ।

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोधेर अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिएर अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गर्दै वार्तालाप गरेर अभ्यास गर्नुहोस् ।

नमूना २ दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

भूमिका- निर्वाह । सहपाठी क एक ग्राहक हुनुहुन्छ । सहपाठी ख एक बिक्रेता हुनुहुन्छ । तस्वीरहरूलाई हेर्नुहोस् । कुन वस्तु राम्रो छ र किन भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । भूमिकाहरू परिवर्तन गर्नुहोस् ।

New Vocabulary

couch

सोफा

sewing machine

लुगा सिलाउने मेसिन

TV

टिभी

I would like to buy a car.

कार किन्न चाहन्छु:

Why is that car better?

त्यो कार किन अझै राम्रो छ?

Example: Sewing Machine

पुरानो लुगा सिलाउने मेसिन
आधुनिक लुगा सिलाउने मेसिन
  • A: I would like to buy a sewing machine. Which sewing machine is better?

  • B: The white sewing machine is better than the black sewing machine.

  • A: Why is that sewing machine better?

  • B: Because it’s newer and more high-tech.

Image Group 1: couch

नयाँ सोफामा दाजुभाइ दिदीबहिनीहरू
जीर्ण सोफा

Image Group 2: bike

रातो साइकल
दुई जना चढ्न मिल्ने साइकल

Image Group 3: car

पुरानो सेतो कार
नयाँ नीलो कार

Image Group 4: TV

पुरानो टिभीमा झुक्दै बालक
टिभी

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

भूमिका-अभिनय । सहपाठी क एक ग्राहक हुनुहुन्छ । सहपाठी ख एक बिक्रेता हुनुहुन्छ । तस्वीरहरूलाई हेर्नुहोस् । वस्तुहरूका सम्बन्धमा कम्तिमा तीन प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । सहपाठी क ले कुन वस्तु किन्ने छनोट गर्नुहुन्छ र किन त्यो किन्नुहुन्छ भनेर कारण बताउनुहुन्छ । सिर्जनशील हुनुहोस्! भूमिका परिवर्तन गर्नुहोस् ।

New Vocabulary

piano

पियानो

Why is the big bike more expensive than the small bike?

सानो साइकल भन्दा ठूलो साइकल किन महङ्गो छ?

Example: bike

कालो साइकल
दुई जना चढ्न मिल्ने साइकल
  • A: Which bike is more expensive?

  • B: The big bike is more expensive than the small bike.

  • A: Which bike is newer?

  • B: The small bike is newer.

  • A: Why is the big bike more expensive than the small bike?

  • B: The big bike is more expensive because it’s bigger.

  • A: I would like to buy the small bike because it’s less expensive and newer than the big bike.

Image Group 1: car

नीलो स्टेशन कार
विचित्रको रातो कार

Image Group 2: chair

आधुनिक हरियो कुर्सी
आलङ्कारिक नीलो कुर्सी

Image Group 3: shoes

खरानी रङ्गको खेलकुद जुत्ता
नीलो खेलकुद जुत्ता

Image Group 4: piano

खैरो पियानो
सेतो पियानो

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूको प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Ask about items.

    वस्तुहरूका सम्बन्धमा सोध्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Talk about and compare items.

    वस्तुहरूको तुलना गर्दै संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

निम्नानुसार गरेर आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू मनन गर्नुहोस् ।

आफ्नो लक्ष्यलाई एक सहपाठीसँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

येशू ख्रीष्टमा आस्था भनेको सबै विश्वासको आधार र दैवी शक्ति वाहक नाली हो ।

“ … यो हाम्रो आस्था हो जसले परमेश्वरको शक्तिलाई हाम्रो जीवनमा खोल्छ ।…

“परमप्रभुले हाम्रा नश्वरताका कमजोरीलाई बुझ्नुहुन्छ । हामी सबैले समय-समयमा ठक्कर खान्छौँ । परन्तु उहाँलाई हाम्रो महान् सम्भाव्यताका सम्बन्धमा पनि जानकारी छ ।…

“उहाँको परिपूर्ण शक्तिमा पहुँच प्राप्त गर्नका लागि हामीसँग परिपूर्ण आस्था हुनु परमप्रभुका लागि आवश्यक छैन । परन्तु उहाँले हामीलाई विश्वास गर्न आग्रह गर्नुहुन्छ” (रसल एम. नेल्सन, “Christ Is Risen; Faith in Him Will Move Mountains,” लियाहोना, मे २०२१, १०२) ।