EnglishConnect for Missionaries
पाठ ९: घरमा


“पाठ ९: घरमा,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)

“पाठ ९,” सिकारूहरूका लागि EnglishConnect २

परिवार बाहिर मुस्कुराउँदै

Lesson 9

At Home

उद्देश्य: म कसैको विगतको जीवन वर्णन गर्न सिक्ने छु ।

Personal Study

A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Counsel with the Lord

परमप्रभुसँग परामर्श गर्नुहोस्

I improve my learning by counseling with God daily about my efforts.

म मेरा प्रयासहरूका सम्बन्धमा दैनिक रूपमा परमेश्वरसँग परामर्श गरेर मेरो सिकाइलाई सुधार गर्छु ।

सिकाइ समयसँगै हुने प्रक्रिया हो । परमेश्वरले तपाईंहरूलाई सिक्न र उन्नतिका लागि सहयोग गर्न चाहनुहुन्छ । उहाँले तपाईंहरूलाई महान् विषयहरू पूरा गर्न साना पाइलाहरू कसरी चाल्ने भनेर सिक्न सहयोग गर्न चाहनुहुन्छ । मोर्मोनको पुस्तकले अल्मा नाम गरेका आस्था का शक्तिशाली व्यक्तिका सम्बन्धमा बताउँछ । उनी परमेश्वरका अगमवक्ता र आफ्नो देशका अगुवा थिए । अल्माले सिकाए:

“साना र साधारण विषयहरूद्वारा ठूला विषयहरू पूरा हुन्छन् । तिम्रा सबै कामहरूमा परमप्रभुसँग परामर्श गर र उहाँले तिमीलाई भलाइका लागि निर्देशन दिनुहुने छ” (अल्मा ३७:६, ३७) ।

परमेश्वर साना र साधारण विषयहरूद्वारा कार्य गर्नुहुन्छ । साना कार्यले समयसँगै ठूलो परिणाम ल्याउन सक्छ । हामी स्वर्गका पितालाई उहाँका पुत्र, येशू ख्रीष्टको नाममा प्रार्थना गर्छौँ । प्रार्थना र धर्मशास्त्र अध्ययनद्वारा तपाईंहरू परमप्रभु सँग सल्लाह लिन सक्नुहुन्छ । उहाँले तपाईंहरूलाई सुधार गर्न साना र सरल तरिकाहरू छनोट गर्न सहयोग गर्न सक्नुहुन्छ । के तपाईंहरूले आफ्ना सुन्ने क्षमतामा सुधार गर्नु आवश्यक छ? तपाईंहरूले प्रार्थनामा परमेश्वरसँग सल्लाह गर्दा, तपाईंहरूले साथीसँग अङ्ग्रेजी अभ्यास गर्न दिनको १० मिनेट बिताउने निर्णय गर्न सक्नुहुन्छ । के तपाईंहरू नयाँ शब्दहरू सम्झन सङ्घर्ष गर्नुहुन्छ? तपाईंहरूले परमेश्वरसँग सल्लाह लिँदा, आफूहरूले बस चढ्दा शब्दहरू समीक्षा गर्ने निर्णय गर्न सक्नुहुन्छ । तपाईंहरूको निरन्तर प्रयासले “महान् विषयहरू” ल्याउने छ जब तपाईंहरू अङ्ग्रेजी सिक्नुहुन्छ ।

केटा र केटी ओछ्यानमा प्रार्थना गर्दै

Ponder

  • के तपाईंहरूको संस्कृतिमा “साना र साधारण विषयहरू” जस्तै समान कथन छ?

  • तपाईंहरू आफ्ना प्रयासहरूका सम्बन्धमा परमेश्वरसँग कसरी सल्लाह लिन सक्नुहुन्छ?

  • अङ्ग्रेजी सिक्न तपाईंहरूले दिनहुँ गर्न सक्नुहुने स-साना कार्यहरू के-के हुन्?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण जान्नुहोस् ।

did/didn’t

गर्नुभयो/गर्नुभएन

have/had

सँग छ/सँग थियो

was/were

थियो/थिए

Nouns 1

adult/adults

वयस्क/वयस्कहरू

child/children

बालक/बालबालिका

teenager/teenagers

किशोर/किशोरीहरू

young adult/young adults

युवा वयस्क/युवा वयस्कहरू

Nouns 2

bike

साइकल

chicken

कुखुरा

house

घर

moped

मोपेड मोटरसाइकल

Adjectives

athletic

खेलाडी

calm

शान्त

creative

सिर्जनशील

friendly

मैत्री

funny

हास्यास्पद

kind

दयालु

mean

स्वार्थी

shy

लजालु

talkative

धेरै बोल्ने

wild

जङ्गली

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

Q: What were you like as a (noun 1)?A: I was (adjective).

Questions

नमूना १ को प्रश्न तपाईं संज्ञा १ का रूपमा कस्तो हुनुहुन्थ्यो

Answers

नमूना १ उत्तर म विशेषण थिएँ

Examples

बालक दौडमा भाग लिन तयार हुँदै

Q: What were you like as a child?A: I was athletic.

Q: What was she like as a teenager?A: She was talkative.

Q: What were they like as children?A: They were wild.

Q: What were you like as teenagers?A: We were friendly.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । यस पाठका नमूनाहरूका सम्बन्धमा थप जानकारी लिने प्रयास गर्नुहोस् । व्याकरणका पुस्तकहरू वा वेबसाइटहरू प्रयोग गर्ने विचार गर्नुहोस् ।

Q: Did you have a (noun 2)?A: Yes, I had a (noun 2), but I wanted a (noun 2).

Questions

नमूना २ प्रश्न के तपाईसँग संज्ञा २ थियो?

Answers

नमूना २ को उत्तर हो मसँग संज्ञा २ थियो तर म संज्ञा २ चाहन्थेँ

Examples

Q: Did you have a bike?A: Yes, I had a bike, but I wanted a moped.

कुखुरालाई खुवाउँदै परिवार

Q: Did she have chickens?A: Yes, she had three chickens.

Q: Did they have a house?A: No, they didn’t have a house, but they wanted a house.

मोपेडमा यात्रा गर्दै मानिस

Q: Did you have a moped?A: Yes, we had a moped.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चार प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources वा EnglishConnect 2 कार्यपुस्तिकामा पाठका क्रियाकलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Counsel with the Lord

(20–30 minutes)

केटा र केटी ओछ्यानमा प्रार्थना गर्दै

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोधेर अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिएर अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गर्दै वार्तालाप गरेर अभ्यास गर्नुहोस् ।

नमूना २ दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

चित्रहरू हेर्नुहोस् । इजाक र मार्टाका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । बालबालिका, किशोरकिशोरी र युवा वयस्कहरूका रूपमा उहाँहरू कस्तो हुनुहुन्थ्यो भन्ने सम्बन्धमा छलफल गर्नुहोस्। उहाँहरूसँग के थियो भनेर छलफल गर्नुहोस् । सिर्जनशील हुनुहोस्! पालैपालो गर्नुहोस् ।

New Vocabulary

boat

डुङ्गा

Example: Itzak

  • A: What was Itzak like as a child?

  • B: He was shy.

  • A: Did he have a bike?

  • B: Yes, he had a bike, but he wanted a moped.

Itzak

मानिस तस्वीर खिच्नका लागि तयारी गर्दै

Image 1

हात पछाडि लुक्दै लजालु बालक

Image 2

मानिस साइकल चलाएर कामतर्फ जाँदै

Image 3

अनावृत पानीमा खाली डुङ्गा

Marta

रातो कपाल भएकी महिला मुस्कुराउँदै

Image 1

किशोर साथीहरूको समूह बाहिर

Image 2

कुखुरालाई खुवाउँदै परिवार

Image 3

सागरको छेउमा रातो घर

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

Part 1

बालबालिका, किशोरकिशोरी र युवा वयस्कका रूपमा तपाईं कस्तो हुनुहुन्थ्यो भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । तपाईंहरूसँग के थियो भनेर संवाद/छलफल गर्नुहोस् । सम्भव भए सम्म भन्नुहोस् । पालैपालो गर्नुहोस् ।

Example
  • A: What were you like as a teenager?

  • B: I was wild!

  • A: Did you have a moped?

  • B: Yes, I had a moped, but I wanted a boat.

  • A: Did you have kind teachers or mean teachers?

  • B: I had kind teachers.

Part 2

परिवारका तीन सदस्यहरू छनोट गर्नुहोस् । बालबालिका, किशोरकिशोरी र युवा वयस्कहरूका रूपमा उहाँहरू कस्ता हुनुहुन्थ्यो भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । उहाँहरूसँग के थियो भनेर संवाद/छलफल गर्नुहोस् । सम्भव भए सम्म भन्नुहोस् । पालैपालो गर्नुहोस् ।

New Vocabulary

car

कार

disobedient

अनाज्ञाकारी

outgoing

मिलनसार

Example
  • A: What was your brother like as a teenager?

  • B: My brother was funny, outgoing, and disobedient.

  • A: Did he have long hair or short hair?

  • B: He had long hair.

  • A: Did he have a car?

  • B: No, he had a bike, but he wanted a car.

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Ask what others were like in the past.

    विगतमा अरूहरू कस्ता हुनुहुन्थ्यो भनेर सोध्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Talk about what I and others were like in the past.

    विगतमा म र अरूहरू कस्ता थियौँ भन्ने सम्बन्धमा संवाद/छलफल गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Ask what others had in the past.

    विगतमा अरूहरूसँग के थियो भनेर सोध्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Talk about what I and others had in the past.

    विगतमा म र अरूहरूसँग के थियो भन्ने सम्बन्धमा संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

निम्नानुसार गरेर आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य कुनै सहपाठी सँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“हामी हाम्रा स्वर्गका पितालाई प्रार्थना गर्न सक्छौँ र मार्गदर्शन एवम् निर्देशन प्राप्त गर्न सक्छौँ … र हामीले आफैले गर्न नसक्ने कार्यहरू पूरा गर्न सक्षम हुन सक्छौँ ।…

प्रार्थना गर्नुहोस् … र त्यसपछि सुन्नुहोस्! तपाईंहरूको मष्तिस्कमा आउने विचारहरू लेख्नुहोस् । तपाईंहरूका भावनाहरूको अभिलेख राख्नुहोस् र तपाईंहरूलाई गर्न प्रेरित गरिएका कार्यहरू अनुसरण गर्नुहोस्” (रसल एम्. नेल्सन, “Revelation for the Church, Revelation for Our Lives,” लियाहोना, मे २०१८, ९४ -९५) ।