EnglishConnect for Missionaries
पाठ ६: अनुभूतिहरू र मनोभावहरू


“पाठ ६: अनुभूतिहरू र मनोभावहरू,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)

“पाठ ६,” सिकारूहरूका लागि EnglishConnect २

दुई बालिकाहरू अङ्कमाल गर्दै

Lesson 6

Feelings and Emotions

उद्देश्य: म अनुभूतिहरूका सम्बन्धमा प्रश्नहरू सोध्न र प्रश्नहरूको उत्तर दिन सिक्ने छु ।

Personal Study

A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: You Are a Child of God

तपाईंहरू परमेश्वरका सन्तति हुनुहुन्छ

I am a child of God with eternal potential and purpose.

म अनन्त सम्भाव्यता र उद्देश्य भएको परमेश्वरको सन्तति हुँ ।

परमेश्वर हाम्रा आत्माहरूका पिता हुनुहुन्छ, त्यसैले हामी उहाँलाई स्वर्गका पिता भन्छौँ । तपाईंका स्वर्गका पिताले तपाईंलाई प्रेम गर्नुहुन्छ । उहाँले तपाईंहरूले आफ्नो सही पहिचान र उहाँसँगको तपाईंहरूको सम्बन्ध बुझ्नुहोस् भन्ने चाहना गर्नुहुन्छ । उहाँका अगमवक्ताहरूद्वारा, परमेश्वरले हामीलाई हाम्रो वास्तविक स्वभाव सिकाउनुहुन्छ । पावल, बाइबलमा एक अगमवक्ताले सिकाउनुभयो:

आत्मा स्वयम् ले हाम्रो आत्मासँग गवाही दिन्छ, कि हामी परमेश्वरका सन्तति हौँ” (रोमी ८:१६) ।

पावलका शिक्षाहरू तपाईंहरूका लागि सत्य छन् । तपाईंहरू स्वर्गका प्रिय पिताका छोरी वा छोरा हुनुहुन्छ । तपाईंहरूसँग अनन्त सम्भावना छ । तपाईंहरूको जीवनका लागि परमेश्वरसँग एउटा उद्देश्य छ । जब तपाईंहरूले परमेश्वर सँग सोध्नुहुन्छ, उहाँले तपाईंहरूलाई तपाईंहरू को हुनुहुन्छ र तपाईंहरू को बन्न सक्नुहुन्छ भनेर हेर्न सहयोग गर्न सक्नुहुन्छ । जब तपाईंहरूले अङ्ग्रेजी सिक्ने आफ्नो क्षमतामा शङ्का गर्नुहुन्छ, स्मरण रहोस् कि तपाईंहरू परमेश्वरको सन्तति हुनुहुन्छ । उहाँले तपाईंहरूलाई प्रेम गर्नुहुन्छ र तपाईंहरूलाई उन्नति र प्रगति गर्न सहयोग गर्न चाहनुहुन्छ । जब तपाईंहरू प्रार्थना गर्नुहुन्छ र उहाँको सहयोगको याचना गर्नुहुन्छ, उहाँले तपाईंहरूलाई सिक्न सहयोग गर्नुहुने छ ।

खुर्सानी सहित मुस्कुराउँदै महिला

Ponder

  • प्रिय पिता र उहाँका सन्तति बीचको सम्बन्धलाई तपाईंहरू कसरी वर्णन गर्नुहुन्छ?

  • तपाईंहरूसँग स्वर्गका प्रिय पिता हुनुहुन्छ भनेर जानकारी प्राप्त गर्दा आफूहरूस्वयम् का सम्बन्धमा तपाईंहरूको सोचलाई कसरी प्रभाव पार्छ?

  • तपाईंहरू स्वर्गका पितासँग कसरी आफ्नो सम्बन्ध विकास गर्न सक्नुहुन्छ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण जान्नुहोस् । आफ्नो जीवनमा शब्दहरू लागू गर्ने प्रयास गर्नुहोस् । तपाईंहरूले यी शब्दहरू कहिले र कहाँ प्रयोग गर्न सक्नुहुन्छ भनेर सोच्नुहोस् ।

Adjectives

all right

सबै ठीक छ

bored

पट्टाइ लाग्नु

calm

शान्त

embarrassed

लज्जित

excited

उत्साहित

frustrated

निराश

happy

खुसी

mad

पागल

nervous

व्याकुल हुनु/ हड्बडाउनु

OK

सही छ

sad

दु:खी

scared

भयभीत

surprised

आश्चर्यचकित

tired

थकित

worried

चिन्तित

Verbs Past

broke my leg

मेरो खुट्टा भाँचियो

dropped my phone

मेरो फोन खस्यो

got a job

जागिर पाउनुभयो

studied for a test

परीक्षाका लागि अध्ययन गरियो

won the game

खेल जित्यो

worked all day

दिनभर काम गरियो

watched a scary movie

डरलाग्दो चलचित्र हेर्नुभयो

additional verbs का लागि पाठ २पाठ ३ हेर्नुहोस् ।

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

Q: Are you (adjective)?A: Yes, I’m (adjective).

Questions

नमूना १ प्रश्न के तपाईं विशेषण हुनुहुन्छ

Answers

नमूना १ उत्तर हो म विशेषण हुँ

Examples

निराश मानिस डोरीहरू समात्दै

Q: Are you frustrated?A: Yes, I’m frustrated.

निराश महिलालाई सान्त्वना दिँदै पुरुष

Q: Is she all right?A: No, she’s not all right.

Q: Is Adam tired?A: Yes, he is.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । सहपाठी सँग वार्तालापमा नमूनाहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् । तपाईंहरू संवाद गर्न वा सन्देश पठाउन सक्नुहुन्छ ।

Q: Why are you (adjective)?A: I’m (adjective) because I (verb past).

Questions

नमूना २ प्रश्न तपाईं किन विशेषण हुनुहुन्छ

Answers

नमूना २ उत्तर म विशेषण हुँ किनभने म अतीतको क्रिया हुँ

Examples

प्लास्टर गरिएको खुट्टा भएका बिरामी

Q: Why are you sad?A: I’m sad because I broke my leg.

दुःखी युवती

Q: Why is she feeling mad?A: She’s feeling mad because she’s embarrassed.

Q: Why are they surprised?A: Because they won the game.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चार प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources वा EnglishConnect २ कार्यपुस्तिकामा पाठका क्रियाकलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: You Are a Child of God

(20–30 minutes)

खुर्सानी सहित मुस्कुराउँदै महिला

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोधेर अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिएर अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गर्दै वार्तालाप गरेर अभ्यास गर्नुहोस् ।

नमूना २ दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

चित्रहरू हेर्नुहोस् । हरेक व्यक्ति कस्तो महसुस गर्दै हुनुहुन्छ र किन महसुस गर्दै हुनुहुन्छ भनेर प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । सिर्जनशील हुनुहोस्! पालैपालो गर्नुहोस् । सहपाठीहरू परिवर्तन गर्नुहोस् र पुन: अभ्यास गर्नुहोस् ।

Example: Mari

महिला मुस्कुराउँदै
  • A: Is Mari happy?

  • B: Yes, she is happy.

  • A: Why is Mari happy?

  • B: She’s happy because she got a job.

Image 1: David

थकित मानिस टाउको समाउँदै

Image 2: Hyun

दुविधामा परेका मानिस

Image 3: Grace

चश्मा सहितकी उत्साहित युवती

Image 4: Gabriel

अचम्मित युवक

Image 5: Lili

दुःखी महिला नोट पढ्दै

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

हरेक परिस्थितिमा तपाईंले कस्तो महसुस गर्नुहुन्छ भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । उत्साह, करुणा वा सहानुभूति प्रकट गर्नुहोस् । सिर्जनशील हुनुहोस्! पालैपालो गर्नुहोस् ।

New Vocabulary

How are you feeling?

तपाईंहरू कस्तो महसुस गर्दै हुनुहुन्छ?

That’s great!

त्यो अति नै राम्रो छ!

That’s too bad.

त्यो धेरै नराम्रो छ ।

I’m sorry.*

मलाई क्षमा गर्नुहोस् ।*

*संयुक्त राज्यमा मानिसहरूले करुणा र सहानुभूति देखाउन प्रायश: “I’m sorry” भन्ने गर्छन् । जब तपाईं भन्नुहुन्छ, “I’m sorry,” यसको अर्थ तपाईंले सदैव केही गल्ती गर्नुभयो भन्ने होइन ।

Example तपाईंले आफ्नो फोन पानीमा खसाल्नुभयो ।

  • A: How are you feeling?

  • B: I’m sad.

  • A: Why are you feeling sad?

  • B: I’m feeling sad because I dropped my phone.

  • A: Oh I’m sorry. That’s too bad.

Situations

  1. You watched a scary movie.

    तपाईंले डरलाग्दो चलचित्र हेर्नुभयो ।

  2. You ran 15 kilometers.

    तपाईं १५ किलोमिटर दौडनुभयो ।

  3. You lost your wallet.

    तपाईंले आफ्नो वालेट हराउनुभयो ।

  4. You got a new job.

    तपाईंले नयाँ जागीर पाउनुभयो ।

  5. You studied for a test.

    तपाईंले परीक्षाका लागि अध्ययन गर्नुभयो ।

  6. You traveled to a new place.

    तपाईंले नयाँ स्थानमा यात्रा गर्नुभयो ।

  7. You attended an EnglishConnect gathering.

    तपाईं EnglishConnect जमघटमा सहभागी हुनुभयो ।

  8. You played games with your friends or family members.

    तपाईंले आफ्ना साथीहरू वा परिवारका सदस्यहरूसँग खेल खेल्नुभयो ।

  9. You worked all day.

    तपाईंले दिनभर काम गर्नुभयो ।

  10. You received an unexpected gift.

    तपाईंले अनपेक्षित उपहार प्राप्त गर्नुभयो ।

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूको प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Ask how others feel and why.

    अरूहरूले कस्तो र किन महसुस गर्नुहुन्छ भन्ने सम्बन्धमा संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Talk about how I and others feel and why.

    म र अरूहरूले कस्तो महसुस गर्छौँ भन्ने सम्बन्धमा संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

निम्नानुसार गरेर आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य सहपाठी सँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“परमेश्वर स्वर्गमा हाम्रा प्रिय पिता हुनुहुन्छ र उहाँले तपाईंहरू सहित आफ्ना सबै सन्ततिहरूलाई पूर्ण रूपमा प्रेम गर्नुहुन्छ । हामीहरूले उहाँलाई प्रेम गर्नुभन्दापूर्व उहाँले हामीहरूलाई प्रेम गर्नुभयो र तपाईंप्रति उहाँको प्रेमको प्रमाण जताततै छ” (परमेश्वरको प्रेम, ComeUntoChrist.org) ।