EnglishConnect for Missionaries
पाठ ८: घरमा


“पाठ ८: घरमा,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)

“पाठ ८,” सिकारूहरूका लागि EnglishConnect २

युवती मुस्कुराउँदै

Lesson 8

At Home

उद्देश्य: म कोही बस्ने स्थानका सम्बन्धमा प्रश्नहरू सोध्न र उत्तर दिन सिक्ने छु ।

Personal Study

A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Press Forward

अगाडि बढ्नुहोस्

With God’s help, I can press forward even when I face obstacles.

परमेश्वरको सहयोगले, म अवरोधहरू सामना गर्दा पनि अगाडि बढ्न सक्छु ।

हामी सबैले जीवनमा चुनौतीहरूको सामना गर्छौँ । कहिलेकाहीँ हाम्रा चुनौतीहरूले हाम्रा लक्ष्यहरू पूरा गर्न कठीन बनाउँछन् । मोर्मोनको पुस्तकमा अगमवक्ता र अगुवा नफीले धेरै चुनौतीहरूको अनुभव गरे । उनले आफ्नो सम्पूर्ण जीवन मानिसहरूको सेवा र शिक्षामा बिताए । उनलाई जानकारी थियो कि तिनीहरूले कठीन चुनौतीहरूको सामना गर्ने छन् र कसरी निरन्तरता दिने भनेर जान्नका लागि उनले तिनीहरूलाई सहयोग गर्न चाहन्थे । नफीले सिकाए:

“परमेश्वरप्रति र सबै मानिसहरूप्रतिको प्रेम र आशाको परिपूर्ण चमक लिएर, तिमीहरूले ख्रीष्टमाथिको स्थिरताका साथ अगाडि बढ्नु पर्छ” (२ नफी ३१:२०) ।

तपाईंहरू पनि अगाडि बढ्न सक्नुहुन्छ । “ख्रीष्टमा स्थिरताका साथ अगाडि बढ्नु” को अर्थ हो, येशू ख्रीष्टमा भरोसा गर्दै, कार्यहरू कठीन हुँदा पनि तपाईंहरूले प्रयास गरिरहन सक्नुहुन्छ । कार्यहरू कठीन हुँदा वा तपाईंहरूले गल्ती गर्दा पनि उहाँले तपाईंहरूको प्रयासहरूलाई आशीष दिनुहुने छ भन्ने तपाईंहरूले विश्वास गर्नुहुन्छ । उदाहरणका लागि, तपाईंहरूले अङ्ग्रेजी बोल्ने प्रयास गर्दा तपाईंहरूले गल्तीहरू गरिरहनुभएको हुनसक्छ । हुनसक्छ तपाईंहरूलाई नयाँ शब्दहरू सम्झन कठीन हुन्छ । उहाँले तपाईंहरूलाई सिक्न सहयोग गर्नुहुने छ भन्ने विश्वासमा तपाईंहरू अगाडि बढ्न सक्नुहुन्छ र हरेक दिन अभ्यास गर्न सक्नुहुन्छ । जस्तोसुकै चुनौतीहरूको सामना गर्नुपरे तापनि, तपाईंहरू आस्था सहित अगाडि बढ्न सक्नुहुन्छ ।

ख्रीष्ट र सूर्योदय

Ponder

  • अङ्ग्रेजी सिक्न “अगाडि बढ्न” सक्ने तरिकाहरू के-के हुन्?

  • कार्यहरू कठीन हुँदा तपाईंहरूलाई प्रयास गरिरहन कुन वस्तुले सहयोग गर्छ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण जान्नुहोस् ।

in

मा/भित्र

on

माथि

there

त्यहाँ

Adjectives

beautiful

सुन्दर

big

ठूलो

busy

व्यस्त

crowded

भीडभाडयुक्त

historic

ऐतिहासिक

lively

जीवन्त

new

नयाँ

noisy

कोलाहलपूर्ण

old

पुरानो

peaceful

शान्तिपूर्ण

quiet

शान्त

safe

सुरक्षित

unsafe

असुरक्षित

Nouns

apartment

अपार्टमेन्ट

city

सहर

house

घर

neighborhood

छिमेक

street

सडक

town

सहर

village

गाउँ

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् ।

Q: Where do you live?A: I live on a (adjective) (noun).

Questions

नमूना १ प्रश्न तपाईंहरू कहाँ बस्नुहुन्छ

Answers

नमूना १ उत्तर म एक विशेषण संज्ञामा बस्छु

सूची: सतहहरू (सडकहरू, मार्गहरू, बाटोहरू) का लागि on प्रयोग गर्नुहोस् । सीमाहरू (सहरहरू, छिमेकहरू, भवनहरू) भएका स्थानहरूका लागि in प्रयोग गर्नुहोस् ।

Examples

रातमा व्यस्त राजमार्ग

Q: Where do you live?A: I live on a busy street.

Q: Where does she live?A: She lives in a crowded neighborhood.

छिमेकको खाली सडक

Q: Where do they live?A: They live in an apartment.

परिशिष्ट घ
Practice Pattern 2

जबसम्म तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन सक्नुहुँदैन तबसम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । नमूनाहरू ठूलो स्वरमा भन्न प्रयास गर्नुहोस् । आफूस्वयम् को स्वर रेकर्ड गर्ने विचार गर्नुहोस् । आफ्नो उच्चारण र प्रवाहमा ध्यान दिनुहोस् ।

Q: Why do you like living on a (adjective) (noun)?A: I like living there because it’s (adjective).

Questions

नमूना २ प्रश्नहरू तपाईंहरूलाई विशेषण संज्ञामा बस्न किन मन पर्छ

Answers

नमूना २ को उत्तर मलाई त्यहाँ बस्न मन पर्छ किनभने यो विशेषण हो

Examples

सेतो अपार्टमेन्ट भवन

Q: Why do you like living in a quiet city?A: I like living there because it’s safe.

रातमा व्यस्त सहर र सडकहरू

Q: Why don’t you like living on a busy street?A: I don’t like living there because it’s noisy.

Q: Why do you like living in a new apartment?A: Because it’s big and beautiful.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चार प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources वा EnglishConnect २ कार्यपुस्तिका मा पाठका क्रियाकिलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Press Forward

(20–30 minutes)

ख्रीष्ट र सूर्योदय
  • यस पाठका सिकाइका सिद्धान्तलाई ठूलो स्वरमा पढ्नुहोस् ।

  • प्रश्नहरूका सम्बन्धमाछलफल गर्नुहोस् ।

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोधेर अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिएर अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गर्दै वार्तालाप गरेर अभ्यास गर्नुहोस् ।

नमूना २ दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

Part 1

भूमिका-अभिनय । सहपाठी ख हरेक तस्वीरको स्थानमा बस्नुहुन्छ । सहपाठी क ले त्यहाँ बस्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहुन्छ । भूमिकाहरू परिवर्तन गर्नुहोस् ।

New Vocabulary

Do you like living in a big city?

के तपाईं ठूलो सहरमा बस्न मन पराउनुहुन्छ?

Example
गगनचुम्बी भवनहरू
  • A: Where do you live?

  • B: I live in a big city.

  • A: Do you like living in a big city?

  • B: Yes.

  • A: Why do you like living in a big city?

  • B: I like living there because it’s lively, beautiful, and historic.

Image 1

रातमा व्यस्त सहर र सडकहरू

Image 2

खजूरको वृक्ष सँगैको घर

Image 3

पहाडमा घरहरू भएको छिमेक

Image 4

अपार्टमेन्ट भवन

Image 5

टापुमा झुपडीहरू

Part 2

मानिसहरूका सम्बन्धमा जानकारी लिनुहोस् । प्रत्येक व्यक्तिका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।

Example: Kalani
  • old neighborhood

  • unsafe

  • A: Where does Kalani live?

  • B: Kalani lives in an old neighborhood.

  • A: Does Kalani like living in an old neighborhood?

  • B: No.

  • A: Why doesn’t he like it?

  • B: Because it’s unsafe.

Ian
  • busy street

  • noisy; crowded

Ara
  • peaceful neighborhood

  • quiet

Clare
  • big city

  • lively; beautiful

Rongo
  • small village

  • peaceful

Desh
  • quiet town

  • safe; historic

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

तपाईंहरू कहाँ बस्नुहुन्छ भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । सूचीबाट प्रश्नहरू प्रयोग गर्नुहोस् वा आफ्नै प्रश्नहरू विचार गर्नुहोस् । सम्भव भए सम्म भन्नुहोस् । पालैपालो गर्नुहोस् ।

New Vocabulary

close to my family

मेरो परिवारको नजिक

Questions List

  • Where do you live?

  • Tell me about your town.

  • Why do you like living there?

  • Why don’t you like living there?

  • Is your city big or small?

  • Is your neighborhood noisy or quiet?

  • Is your street safe or unsafe?

  • Do you live in a house or an apartment?

Example

  • A: Do you live in a house or an apartment?

  • B: I live in an apartment.

  • A: Why do you like living there?

  • B: I like living there because it is small and clean. It is close to my family.

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूको प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Ask where others live.

    अरूहरू कहाँ बस्नुहुन्छ भनेर सोध्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Talk about where I and others live.

    म र अरूहरू बस्ने स्थानका सम्बन्धमा संवाद/छलफल गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Ask why others like or don’t like living somewhere.

    अरूहरूलाई किन कतै बस्न मन पर्छ वा मन पर्दैन भन्ने सम्बन्धमा सोध्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Talk about why I and others like or don’t like living somewhere.

    मलाई र अरूहरूलाई किन कतै बस्न मन पर्छ वा मन पर्दैन भन्ने सम्बन्धमा संवाद/छलफल गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

निम्नानुसार गरेर आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य एक सहपाठी सँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“तपाईं नछोड्नुहोस् । तपाईंहरू निरन्तर हिँडिरहनुहोस् । तपाईंहरू प्रयास गरिरहनुहोस् । अगाडि सहयोग र खुसी छ ।… अन्त्यमा सबै सही हुने छ । परमेश्वरमा भरोसा राख्नुहोस् र आगामी असल कार्यहरूमा विश्वास गर्नुहोस्” (जेफ्री आर. हल्यान्ड, “‘An High Priest of Good Things to Come,’Ensign, नोभेम्बर १९९९, ३८) ।