“पाठ ९: लुगा र रङ्ग,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“पाठ ९,” सिकारूहरूका लागि EnglishConnect १
Lesson 9
Clothing and Colors
उद्देश्य: म कसैले के लगाएको छ भनेर वर्णन गर्न सिक्ने छु ।
Personal Study
A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।
Study the Principle of Learning: Counsel with the Lord
परमप्रभुसँग सल्लाह गर्नुहोस्
I improve my learning by counseling with God daily about my efforts.
म मेरा प्रयासहरूका सम्बन्धमा दैनिक रूपमा परमेश्वरसँग सल्लाह गरेर मेरो सिकाइलाई सुधार गर्छु ।
सिकाइ समयसँगै हुने प्रक्रिया हो । परमेश्वरले तपाईंहरूलाई सिक्न र उन्नतिका लागि सहयोग गर्न चाहनुहुन्छ । उहाँले तपाईंहरूलाई महान् विषयहरू पूरा गर्न साना पाइलाहरू कसरी चाल्ने भनेर सिक्न सहयोग गर्न चाहनुहुन्छ । मोर्मोनको पुस्तकले अल्मा नाम गरेका आस्था का शक्तिशाली व्यक्तिका सम्बन्धमा बताउँछ । उनी परमेश्वरका अगमवक्ता र आफ्नो देशका अगुवा थिए । अल्माले सिकाए:
“साना र साधारण विषयहरूद्वारा ठूला विषयहरू पूरा हुन्छन् । … तिम्रा सबै कामहरूमा परमप्रभुसँग परामर्श गर र उहाँले तिमीलाई भलाइका लागि निर्देशन दिनुहुने छ” (अल्मा ३७:६, ३७) ।
परमेश्वर साना र साधारण विषयहरूद्वारा कार्य गर्नुहुन्छ । साना कार्यले समयसँगै ठूलो परिणाम ल्याउन सक्छ । हामी स्वर्गका पितालाई उहाँका पुत्र, येशू ख्रीष्टको नाममा प्रार्थना गर्छौँ । प्रार्थना र धर्मशास्त्र अध्ययनद्वारा तपाईंहरू परमप्रभु सँग सल्लाह लिन सक्नुहुन्छ । उहाँले तपाईंहरूलाई सुधार गर्न साना र सरल तरिकाहरू छनोट गर्न सहयोग गर्न सक्नुहुन्छ । के तपाईंहरूले आफ्ना सुन्ने समझ सुधार गर्नु आवश्यक छ? तपाईंहरूले प्रार्थनामा परमेश्वरसँग सल्लाह गर्दा, तपाईंहरूले साथीसँग अङ्ग्रेजी अभ्यास गर्न दिनको १० मिनेट बिताउने निर्णय गर्न सक्नुहुन्छ । के तपाईंहरू नयाँ शब्दहरू सम्झन सङ्घर्ष गर्नुहुन्छ? तपाईंहरूले परमेश्वरसँग सल्लाह लिँदा, आफूहरूले बस चढ्दा शब्दहरू समीक्षा गर्ने निर्णय गर्न सक्नुहुन्छ । तपाईंहरूको निरन्तर प्रयासले “महान् विषयहरू” ल्याउने छ जब तपाईंहरू अङ्ग्रेजी सिक्नुहुन्छ ।
Ponder
-
के तपाईंहरूको संस्कृतिमा “साना र साधारण विषयहरू” जस्तै समान कथन छ?
-
तपाईंहरू आफ्ना प्रयासहरूका सम्बन्धमा परमेश्वरसँग कसरी सल्लाह लिन सक्नुहुन्छ?
-
अङ्ग्रेजी सिक्न तपाईंहरूले दिनहुँ गर्न सक्नुहुने स-साना कार्यहरू के के हुन्?
Memorize Vocabulary
आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण जान्नुहोस् । आफ्नो जीवनमा शब्दहरू लागू गर्ने प्रयास गर्नुहोस् । तपाईंहरूले यी शब्दहरू कहिले र कहाँ प्रयोग गर्न सक्नुहुन्छ भनेर सोच्नुहोस् ।
|
I’m |
म छु, म हुँ |
|
he’s |
ऊ हो |
|
she’s |
उनी हुन् |
|
they’re |
तिनीहरू हुन् |
|
wearing |
लगाउँदै |
|
looking for |
खोज्दै |
|
this/these |
यो/यी |
|
that/those |
त्यो/ती |
|
clothing |
कपडा |
|
color/colors |
रङ/रङहरू |
Nouns
|
coat/coats |
कोट/कोटहरू |
|
dress/dresses |
लुगा / लुगाहरू |
|
pants |
प्यान्टहरू |
|
shirt/shirts |
सर्ट/सर्टहरू |
|
shoe/shoes |
जुत्ता/जुत्ताहरू |
|
skirt/skirts |
स्कर्ट/स्कर्टहरू |
|
sweater/sweaters |
स्वेटर/स्वेटरहरू |
Adjectives
|
orange |
सुन्तला रङ |
|
purple |
बैजनी रङ |
|
yellow |
पहेँलो रङ |
Practice Pattern 1
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।
Q: What are you wearing?A: I’m wearing a (adjective) (noun).
Questions
Answers
Examples
Q: What is he wearing?A: He’s wearing a red shirt.
Q: What is she wearing?A: She’s wearing an orange skirt.
Q: What are they looking for?A: They’re looking for black shoes.
Practice Pattern 2
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् ।
Q: Do you like this (adjective) (noun)?A: Yes, I like that (adjective) (noun).
Questions
Answers
Examples
Q: Do you like this green sweater?A: No, I don’t like that green sweater.
Q: Do you like these red shoes?A: Yes, I like those shoes.
Use the Patterns
तपाईंहरूले कसैलाई सोध्न सक्ने चार प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।
Additional Activities
englishconnect.org/learner/resources मा वा EnglishConnect १ कार्यपुस्तिका मा पाठका क्रियाकिलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।
Act in Faith to Practice English Daily
दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।
Conversation Group
Discuss the Principle of Learning: Counsel with the Lord
(20–30 minutes)
-
यस पाठका लागि सिकाइका सिद्धान्तलाई ठूलो स्वरमा पढ्नुहोस् ।
-
प्रश्नहरूको उत्तर दिनुहोस् ।
Activity 1: Practice the Patterns
(10–15 minutes)
नमूना सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।
सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:
-
प्रश्नहरू सोध्ने अभ्यास गर्नुहोस् ।
-
प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।
-
नमूनाहरू प्रयोग गरेर वार्तालाप गर्ने अभ्यास गर्नुहोस् ।
नमूना २ का लागि दोहोर्याउनुहोस् ।
Activity 2: Create Your Own Sentences
(10–15 minutes)
New Vocabulary
|
belt/belts |
बेल्ट/बेल्टहरू |
|
sock/socks |
मोजा/मोजाहरू |
|
suit/suits |
सूट/सूटहरू |
|
tie/ties |
टाई/टाईहरू |
Part 1
आफ्नो कपडाका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् । सहपाठीहरू परिवर्तन गर्नुहोस् र पुन: अभ्यास गर्नुहोस् ।
Example
-
A: What are you wearing?
-
B: I’m wearing blue pants, a white shirt, yellow socks, and red shoes.
Part 2
फोटाहरूलाई हेर्नुहोस् । प्रत्येक व्यक्तिको कपडाका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र जवाफ दिनुहोस् । सम्भव भए सम्म भन्नुहोस् । पालैपालो गर्नुहोस् । सहपाठीहरू परिवर्तन गर्नुहोस् र पुन: अभ्यास गर्नुहोस् ।
Example: Eliana
-
A: What is Eliana wearing?
-
B: She’s wearing a gray shirt and black pants.
Image 1: Nadia
Image 2: Obasi
Image 3: Mateo
Image 4: Hina
Activity 3: Create Your Own Conversations
(15–20 minutes)
भूमिका निर्वाह । सहकर्मी क कपडा पसलमा काम गर्नुहुन्छ । सहपाठी ख लुगा र जुत्ता किन्दै हुनुहुन्छ । प्रत्येक चित्रमा वस्तुहरूका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । भूमिकाहरू परिवर्तन गर्नुहोस् । सहपाठीहरू परिवर्तन गर्नुहोस् र पुन: अभ्यास गर्नुहोस् ।
Example
-
A: What are you looking for?
-
B: I’m looking for shoes.
-
A: Do you like these brown shoes?
-
B: No, I don’t like those brown shoes.
Image 1
Image 2
Image 3
Image 4
Image 5
Evaluate
(5–10 minutes)
उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।
Evaluate Your Progress
I can:
-
Talk about clothing and colors.
कपडा र रङ्गका सम्बन्धमा संवाद गर्नुहोस् ।
-
Say what I and others are wearing.
म र अरूहरूले के लगाएका छौँ भन्नुहोस् ।
Evaluate Your Efforts
आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:
-
सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।
-
शब्दावली स्मरण गर्नुहोस् ।
-
नमूनाहरू अभ्यास गर्नुहोस् ।
-
दैनिक अभ्यास गर्नुहोस् ।
लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू मनन गर्नुहोस् ।
आफ्नो लक्ष्य कुनै सहपाठी सँग बाँढ्नुहोस् ।
Act in Faith to Practice English Daily
“हामी हाम्रा स्वर्गका पितालाई प्रार्थना गर्न सक्छौँ र मार्गदर्शन एवम् निर्देशन प्राप्त गर्न सक्छौँ … र हामीले आफैले गर्न नसक्ने विषयहरू पूरा गर्न सक्षम हुन सक्छौँ ।…
“प्रार्थना गर्नुहोस् … र त्यसपछि सुन्नुहोस्! तपाईंहरूको मष्तिस्कमा आउने विचारहरू लेख्नुहोस् । तपाईंहरूका भावनाहरू रेकर्ड गर्नुहोस् र तपाईंहरूलाई गर्न प्रेरित गरिएका कार्यहरू अनुशरण गर्नुहोस्” (रसल एम्. नेल्सन, “Revelation for the Church, Revelation for Our Lives,” लियहोना, मे २०१८, ९४ -९५) ।