“पाठ ८: प्रतिदिनका सामान्य वस्तुहरू,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“पाठ ८,” सिकारूहरूका लागि EnglishConnect १
Lesson 8
Everyday Common Items
उद्देश्य: म यो, त्यो, यी र ती कसको हो भनेर सोध्न प्रयोग गर्न सिक्ने छु ।
Personal Study
A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।
Study the Principle of Learning: Press Forward
अगाडि बढ्नुहोस्
With God’s help, I can press forward even when I face obstacles.
परमेश्वरको सहयोगले, म अवरोधहरू सामना गर्दा पनि अगाडि बढ्न सक्छु ।
हामी सबैले जीवनमा चुनौतीहरूको सामना गर्छौँ । कहिलेकाहीँ हाम्रा चुनौतीहरूले हाम्रा लक्ष्यहरू पूरा गर्न कठीन बनाउँछन् । मोर्मोनको पुस्तकमा अगमवक्ता र अगुवा नफीले धेरै चुनौतीहरू अनुभव गर्नुभयो । उहाँले आफ्नो सम्पूर्ण जीवन मानिसहरूको सेवा र शिक्षामा बिताउनुभयो । उहाँलाई जानकारी थियो कि तिनीहरूले कठीन चुनौतीहरूको सामना गर्ने छन् र उहाँ तिनीहरूलाई कसरी निरन्तरता दिने भनेर जान्नका लागि सहयोग गर्न चाहनुहुन्थ्यो । नफीले सिकाउनुभयो:
“आशाको पूर्ण चमक र परमेश्वर र सबै मानिसहरूको प्रेम सँगै ख्रीष्टमा दृढताका साथ अगाडि बढ्नुहोस् “ (२ नफी ३१:२०) ।
तपाईंहरू पनि अगाडि बढ्न सक्नुहुन्छ । “ख्रीष्टमा दृढताका साथ अगाडि बढ्नु” को अर्थ हो, येशू ख्रीष्टमा भरोसा गर्दै, कार्यहरू कठीन हुँदा पनि तपाईंहरूले प्रयास गरिरहन सक्नुहुन्छ । कार्यहरू कठीन हुँदा वा तपाईंहरूले गल्ती गर्दा पनि उहाँले तपाईंहरूको प्रयासहरूलाई आशीष दिनुहुने छ भन्ने विश्वास गर्नुहुन्छ । उदाहरणका लागि, तपाईंहरूले अङ्ग्रेजी बोल्ने प्रयास गर्दा तपाईंहरूले गल्तीहरू गरिरहनुभएको हुनसक्छ । हुनसक्छ तपाईंहरूलाई नयाँ शब्दहरू सम्झन कठीन हुन्छ । उहाँले तपाईंहरूलाई सिक्न सहयोग गर्नुहुने छ भन्ने विश्वासमा तपाईंहरू अगाडि बढ्न सक्नुहुन्छ र हरेक दिन अभ्यास गर्न सक्नुहुन्छ । चाहे जस्तोसुकै चुनौतीहरूको सामना गर्नुपरे पनि, तपाईंहरू आस्था सहित अगाडि बढ्न सक्नुहुन्छ ।
Ponder
-
अङ्ग्रेजी सिक्न “अगाडि बढ्न” सक्ने तरिकाहरू के के हुन्?
-
कार्यहरू कठीन हुँदा तपाईंहरूलाई प्रयास गरिरहन कुन वस्तुले सहयोग गर्छ?
Memorize Vocabulary
आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण गर्न सिक्नुहोस् । तपाईंहरूलाई नयाँ शब्दहरू सम्झन सहयोग गर्नका लागि फ्ल्यासकार्डहरू बनाउने प्रयास गर्नुहोस् । तपाईंहरू कागज वा एपको प्रयोग गर्न सक्नुहुन्छ ।
|
not |
होइन, छैन |
|
this/these |
यो/यी |
|
that/those |
त्यो/ती |
Nouns
|
book/books |
पुस्तक/पुस्तकहरू |
|
chair/chairs |
कुर्सी/कुर्सीहरू |
|
clock/clocks |
घडी / घडीहरू |
|
computer/computers |
कम्प्युटर/कम्प्युटरहरू |
|
key/keys |
साँचो/साँचाहरू |
|
notebook/notebooks |
नोटबुक/नोटबुकहरू |
|
pen/pens |
कलम/कलमहरू |
|
pencil/pencils |
पेन्सिल/पेन्सिलहरू |
|
phone/phones |
फोन/फोनहरू |
|
table/tables |
टेबल/टेबलहरू |
|
wallet/wallets |
वालेट/वालेटहरू |
|
watch/watches |
घडी/घडीहरू |
Practice Pattern 1
तपाईंहरू आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।
Q: What is this?A: This is a (noun).
Questions
Answers
Examples
Q: What is this?A: This is a watch.
Q: What are these?A: These are pencils.
Q: What is that?A: That is a key.
Practice Pattern 2
तपाईंहरू आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । नमूनाहरूमा नियमहरू बुझ्न प्रयास गर्नुहोस् । अङ्ग्रेजी कसरी तपाईंहरूको भाषासँग समान छ वा भिन्न छ भनेर सोच्नुहोस् ।
Q: Is this my (noun)?A: Yes, it is.
Questions
Answers
Examples
Q: Is this your book?A: No, it is not.
Q: Are those her keys?A: Yes, they are.
Use the Patterns
तपाईंहरूले कसैलाई सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।
Additional Activities
englishconnect.org/learner/resources मा वा EnglishConnect १ कार्यपुस्तिका मा पाठका क्रियाकलापहरू र मूल्याङ्कनहरू अलाइनमा पूरा गर्नुहोस् ।
Act in Faith to Practice English Daily
दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता राख्नुहोस् । आफ्नो “व्यक्तिगत अध्ययन ट्रयाकर” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।
Conversation Group
Discuss the Principle of Learning: Press Forward
(20–30 minutes)
-
यस पाठका सिकाइका सिद्धान्तलाई ठूलो स्वरमा पढ्नुहोस् ।
-
प्रश्नहरू छलफल गर्नुहोस् ।
Activity 1: Practice the Patterns
(10–15 minutes)
सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।
सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:
-
प्रश्न सोध्ने अभ्यास गर्नुहोस् ।
-
प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।
-
नमूनाहरू प्रयोग गरेर वार्तालाप गर्ने अभ्यास गर्नुहोस् ।
नमूना २ का लागि दोहोर्याउनुहोस् ।
Activity 2: Create Your Own Sentences
(10–15 minutes)
फोटोहरूमा हेर्नुहोस् । प्रत्येक चित्रमा वस्तुहरूका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् । सहपाठीहरू परिवर्तन गर्नुहोस् र पुन: अभ्यास गर्नुहोस् ।
Example
-
A: What are those?
-
B: Those are books.
-
A: Are those your books?
-
B: No, they are not my books.
Image 1
Image 2
Image 3
Image 4
Image 5
Image 6
Image 7
Activity 3: Create Your Own Conversations
(15–20 minutes)
कोठामा पाँच वस्तुहरू छनोट गर्नुहोस् । ती आफ्ना सहपाठीलाई देखाउनुहोस् । प्रत्येक वस्तुका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् । सहपाठी परिवर्तन गर्नुहोस् र पुन: अभ्यास गर्नुहोस् ।
Example
-
A: What is that?
-
B: That is a phone.
-
A: Is it your phone?
-
B: Yes, it is.
Evaluate
(5–10 minutes)
उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूको प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।
Evaluate Your Progress
I can:
-
Say what something is.
केही के हो भन्नुहोस् ।
-
Use this, that, these, and those.
यो, त्यो, यी र ती प्रयोग गर्नुहोस् ।
-
Ask if something belongs to someone.
केही कसैको हो भने सोध्नुहोस् ।
Evaluate Your Efforts
आफ्नो प्रयासको मूल्याङ्कन गर्नुहोस्:
-
सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।
-
शब्दावली स्मरण गर्नुहोस् ।
-
नमूनाहरू अभ्यास गर्नुहोस् ।
-
दैनिक अभ्यास गर्नुहोस् ।
लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” “अध्ययनका सुझावहरू” मा मनन गर्नुहोस् ।
आफ्नो लक्ष्य एक सहकर्मी सँग बाँढ्नुहोस् ।
Act in Faith to Practice English Daily
“तपाईं नछोड्नुहोस् । तपाईंहरू निरन्तर हिँडिरहनुहोस् । तपाईंहरू प्रयास गरिरहनुहोस् । अगाडि सहयोग र खुशी छ … यो अन्त्यमा सबै सही हुने छ । परमेश्वरलाई विश्वास गर्नुहोस् र आगामी असल कार्यहरूमा विश्वास गर्नुहोस्” (जेफ्री आर. हल्यान्ड, “‘An High Priest of Good Things to Come,’” Ensign, नोभेम्बर १९९९, ३८) ।