“पाठ ६: परिवार,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“पाठ ६,” सिकारूहरूका लागि EnglishConnect १
Lesson 6
Family
उद्देश्य: म एउटा परिवारमा कति जना हुनुहुन्छ भनेर बोल्न सिक्ने छु ।
Personal Study
A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।
Study the Principle of Learning: You Are a Child of God
तपाईंहरू परमेश्वरका सन्तति हुनुहुन्छ
I am a child of God with eternal potential and purpose.
म अनन्त सम्भाव्यता र उद्देश्य सहित परमेश्वरको सन्तति हुँ ।
परमेश्वर हाम्रा आत्माहरूका पिता हुनुहुन्छ, त्यसैले हामी उहाँलाई स्वर्गका पिता भन्छौँ । तपाईंहरूका स्वर्गका पिताले तपाईंहरूलाई प्रेम गर्नुहुन्छ । उहाँले तपाईंहरूले आफ्नो सही पहिचान र उहाँसँगको तपाईंहरूको सम्बन्ध बुझ्नुहोस् भनेर चाहना गर्नुहुन्छ । उहाँका अगमवक्ताहरूद्वारा, परमेश्वरले हामीलाई हाम्रो वास्तविक स्वभाव सिकाउनुहुन्छ । पावल, बाइबलमा एक अगमवक्ताले सिकाउनुभयो:
“आत्मा स्वयम् ले हाम्रो आत्मासँग गवाही दिन्छ, कि हामी परमेश्वरका सन्तति हौँ” (रोमी ८:१६) ।
पावलका शिक्षाहरू तपाईंहरूका लागि सत्य छन् । तपाईंहरू स्वर्गका प्रिय पिताका छोरी वा छोरा हुनुहुन्छ । तपाईंहरूसँग अनन्त सम्भावना छ । तपाईंहरूको जीवनका लागि परमेश्वरसँग एउटा उद्देश्य छ । जब तपाईंहरूले परमेश्वर सँग सोध्नुहुन्छ, उहाँले तपाईंहरूलाई तपाईंहरू को हुनुहुन्छ र तपाईंहरू को बन्न सक्नुहुन्छ भनेर हेर्न सहयोग गर्न सक्नुहुन्छ । जब तपाईंहरूले अङ्ग्रेजी सिक्ने आफ्नो क्षमतामा शङ्का गर्नुहुन्छ, स्मरण रहोस् कि तपाईंहरू परमेश्वरको सन्तति हुनुहुन्छ । उहाँले तपाईंहरूलाई प्रेम गर्नुहुन्छ र तपाईंहरूलाई उन्नति र प्रगति गर्न सहयोग गर्न चाहनुहुन्छ । जब तपाईंहरू प्रार्थना गर्नुहुन्छ र उहाँको सहयोगको याचना गर्नुहुन्छ, उहाँले तपाईंहरूलाई सिक्न सहयोग गर्नुहुने छ ।
Ponder
-
प्रिय पिता र उहाँका सन्तति बीचको सम्बन्धलाई तपाईंहरू कसरी वर्णन गर्नुहुन्छ?
-
तपाईंहरूसँग स्वर्गका प्रिय पिता हुनुहुन्छ भनेर जानकारी प्राप्त गर्दा आफूहरूस्वयम् का सम्बन्धमा तपाईंहरूको सोचलाई कसरी प्रभाव पार्छ?
-
तपाईंहरू स्वर्गका पितासँग कसरी आफ्नो सम्बन्ध विकास गर्न सक्नुहुन्छ?
Memorize Vocabulary
आफ्नो वार्तालाप समूहको अभ्यासपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण गर्न सिक्नुहोस् । तपाईंहरूले आफ्नो दैनिक अभ्यासमा त्यो शब्द प्रयोग गर्ने परिस्थितिहरूका सम्बन्धमा मनन गर्नुहोस् ।
|
family |
परिवार |
|
have/has |
छन्/छ |
|
How many … ? |
कति वटा … ? |
|
There are …/There is … |
त्यहाँ छन् …/ त्यहाँ छ … |
Numbers
|
1 – one |
१ - एक |
|
2 – two |
२ - दुई |
|
3 – three |
३ - तीन |
Nouns
|
husband |
पति |
|
wife |
पत्नी |
|
father (dad) |
पिता (बुवा) |
|
mother (mom) |
माता (आमा) |
|
brother/brothers |
दाजुभाइ/दाजुभाइहरू |
|
sister/sisters |
दिदीबहिनी/दिदीबहिनीहहरू |
|
child/children |
बालक / बालबालिकाहरू |
|
daughter/daughters |
छोरी/छोरीहहरू |
|
son/sons |
छोरा/छोराहरू |
|
boy/boys |
केटा/केटाहरू |
|
girl/girls |
केटी/केटीहरू |
|
person/people |
व्यक्ति/मानिसहरू |
Practice Pattern 1
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कि शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।
Q: How many (noun) are in your family?A: There are (number) (noun) in my family.
Questions
Answers
Examples
Q: How many people are in Sam’s family?A: There are four people in his family.
Q: How many sisters are in your family?A: There are two sisters in my family.
Q: How many sons are in your family?A: There is one son in my family.
Practice Pattern 2
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । सहपाठी सँग वार्तालापमा नमूनाहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् । तपाईंहरूले वार्तालाप गर्न वा सन्देश पठाउन सक्नुहुन्छ ।
Q: How many (noun) do you have?A: I have (number) (noun).
Questions
Answers
Examples
Q: How many children do you have?A: I have six children.
Q: How many brothers does she have?A: She has three brothers.
Use the Patterns
तपाईंहरूले कसैलाई सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।
Additional Activities
englishconnect.org/learner/resources मा वा EnglishConnect १ कार्यपुस्तिका मा पाठका क्रियाकलापहरू र मूल्याङ्कनहरू अनलाइन पूरा गर्नुहोस् ।
Act in Faith to Practice English Daily
दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । आफ्नो “व्यक्तिगत अध्ययन ट्रयाकर” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।
Conversation Group
Discuss the Principle of Learning: You Are a Child of God
(20–30 minutes)
-
यस पाठका लागि सिकाइका सिद्धान्तलाई ठूलो स्वरमा पढ्नुहोस् ।
-
प्रश्नहरूको छलफल गर्नुहोस् ।
Activity 1: Practice the Patterns
(10–15 minutes)
सहपाठीसँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।
सहपाठीसँग नमूना १ अभ्यास गर्नुहोस्:
-
प्रश्न सोध्ने अभ्यास गर्नुहोस् ।
-
प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।
-
नमूनाहरू प्रयोग गरेर वार्तालाप गर्ने अभ्यास गर्नुहोस् ।
नमूना २ का लागि दोहोर्याउनुहोस् ।
Activity 2: Create Your Own Sentences
(10–15 minutes)
फोटोहरूमा हेर्नुहोस् । प्रत्येक परिवारका सम्बन्धमा प्रश्न सोध्नुहोस् र उत्तर दिनुहोस् । सम्भव भए जति भन्नुहोस् । पालैपालो गर्नुहोस् । सहपाठीहरू परिवर्तन गर्नुहोस् र पुनः अभ्यास गर्नुहोस् ।
New Vocabulary
|
who is |
को हो |
Example: Yuka
-
A: Who is Yuka?
-
B: Yuka is the mother.
-
A: How many people are in Yuka’s family?
-
B: There are six people in her family.
-
A: How many children does Yuka have?
-
B: She has three children.
-
A: How many daughters does Yuka have?
-
B: She has two daughters.
-
A: How many sons are in her family?
-
B: She has one son.
Image 1: Kalani
Image 2: Akin
Image 3: Betty
Activity 3: Create Your Own Conversations
(15–20 minutes)
तपाईंहरूका परिवारका मानिसहरूका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । सम्भव भए जति भन्नुहोस् । पालैपालो गर्नुहोस् । सहपाठीहरू परिवर्तन गर्नुहोस् र पुन: अभ्यास गर्नुहोस् ।
Example
-
A: How many people are in your family?
-
B: There are six people in my family.
-
A: How many sisters do you have?
-
B: I have three sisters.
-
A: How many children does your sister have?
-
B: She has six children.
Evaluate
(5–10 minutes)
उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूको प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।
Evaluate Your Progress
I can:
-
Use family words.
पारिवारिक शब्दहरू प्रयोग गर्नुहोस् ।
-
Say how many people are in my family.
मेरो परिवारमा कति जना हुनुहुन्छ भन्नुहोस् ।
Evaluate Your Efforts
तपाईंहरूका प्रयासहरू मूल्याङ्कन गर्नुहोस्:
-
सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।
-
शब्दावली स्मरण गर्नुहोस् ।
-
नमूनाहरू अभ्यास गर्नुहोस् ।
-
दैनिक अभ्यास गर्नुहोस् ।
लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययनका लागि सुझावहरू मनन गर्नुहोस् ।
आफ्नो लक्ष्य सहपाठी सँग बाँढ्नुहोस् ।
Act in Faith to Practice English Daily
“परमेश्वर स्वर्गमा हाम्रा प्रिय पिता हुनुहुन्छ र उहाँले तपाईंहरू सहित आफ्ना सबै सन्ततिहरूलाई पूर्ण रूपमा प्रेम गर्नुहुन्छ । हामीहरूले उहाँलाई प्रेम गर्नुभन्दापूर्व उहाँले हामीहरूलाई प्रेम गर्नुभयो र उहाँको प्रेमको प्रमाण जताततै छ” (परमेश्वरको प्रेम, ComeUntoChrist.org)।