“एकाइ २: परिचय—परिवार र विषयवस्तुहरूको वर्णन गर्दै,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“एकाइ २: परिचय,” सिकारूहरूका लागि EnglishConnect १
Unit 2: Introduction
Describing Family and Things
Objectives
I will learn to:
-
Describe my family.
मेरो परिवारको वर्णन गर्नुहोस् ।
-
Identify common items.
सामान्य वस्तुहरूको पहिचान गर्नुहोस् ।
-
Talk about clothing and colors.
कपडा र रङ्गका सम्बन्धमा वार्तालाप गर्नुहोस् ।
-
Express likes and dislikes.
मन पर्ने र मन नपर्ने विषय व्यक्त गर्नुहोस् ।
-
Apply principles of learning by study and by faith.
अध्ययन र आस्थाद्वारा सिकाइका सिद्धान्तहरू लागू गर्नुहोस् ।