EnglishConnect for Missionaries
पाठ २२: विशेष अवसरहरू


“पाठ २२: विशेष अवसरहरू,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)

“पाठ २२,” सिकारूहरूका लागि EnglishConnect २

युवाहरू बाहिर रमाइलो गर्दै

Lesson 22

Special Occasions

उद्देश्य: म वर्णन गर्न र भविष्यका समारोहहरूमा अरूहरूलाई आमन्त्रण गर्न सिक्ने छु ।

Personal Study

A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: You Are a Child of God

तपाईंहरू परमेश्वरका सन्तति हुनुहुन्छ

I am a child of God with eternal potential and purpose.

म अनन्त सम्भाव्यता र उद्देश्य भएको परमेश्वरको सन्तति हुँ ।

परमेश्वरको सन्ततिका रूपमा आफ्नो पहिचानका सम्बन्धमा तपाईंहरूले के सिक्नु भएको छ विचार गर्नुहोस् । उहाँसँगको आफ्नो सम्बन्धका विषयमा सोच्नुहोस् । तपाईंहरूको उद्देश्य र तपाईंहरूको क्षमताका सम्बन्धमा उहाँले तपाईंहरूलाई के सिकाउनुभएको छ भनेर विचार गर्नुहोस् । तपाईंहरूले अङ्ग्रेजी सिकेका अनुभवहरूलाई प्रतिबिम्बित गर्नुहोस् । तपाईंहरूले असम्भव मान्नुभएका विषयहरू गर्न उहाँले तपाईंहरूलाई सहयोग गर्नुभएकोमा तपाईंहरूले कस्तो महसुस गर्नुभएको छ?

सिक्नका लागि परमेश्वरसँग सहकार्य गर्ने तपाईंहरूको अनुभवले तपाईंहरूलाई अरूहरूलाई सहयोग गर्न तयार पारेको छ ।

येशूले हामीलाई सिकाउनुभयो: “म तिमीहरूलाई यी जनहरूको ज्योति हुन भन्छु । … त्यसकारण तिम्रो प्रकाशलाई यी जनहरूअगाडि चम्कन देऊ, ताकि तिनीहरूले तिमीहरूका असल कार्यहरूलाई देख्न सक्छन् र स्वर्गमा रहनुभएका तिमीहरूका पितालाई महिमित गर्न सक्छन्” (३ नफी १२:१४, १६) ।

तपाईंहरू सँग बाँढ्नका लागि धेरै ज्योति छ । परमेश्वरले आफ्ना सन्ततिहरूलाई सिक्न र प्रगति गर्न कसरी सहयोग गर्न सक्नुहुन्छ भन्ने विषयको तपाईंहरू उदाहरण बन्न सक्नुहुन्छ । तपाईंहरू बाँढ्न सक्नुहुन्छ कि कसरी परमेश्वरले तपाईंहरूलाई अङ्ग्रेजी सिक्न सहयोग गर्नुभयो । तपाईंहरूले अरूहरूलाई उहाँहरूको क्षमता प्राप्त गर्न परमेश्वरसँग सहकार्य गर्न सिक्नका लागि सहयोग गर्न सक्नुहुन्छ । “म अनन्त सम्भाव्यता र उद्देश्य सहितको परमेश्वरको सन्तति हुँ” भन्ने भनाइलाई तपाईंहरूले कसरी विश्वास गर्नुभयो भनेर उहाँहरूसँग बाँढ्न सक्नुहुन्छ ।

दुईजना महिलाहरू अङ्कमाल गर्दै

Ponder

  • तपाईंहरू आफ्ना वरपरका मानिसहरूका लागि कसरी ज्योति बन्न सक्नुहुन्छ?

  • तपाईंहरूले सिक्दै र प्रगति गर्दै जाँदा तपाईंहरूले स्वर्गका पितासँगको आफ्नो सम्बन्धको विकास गर्न कसरी निरन्तरता दिन सक्नुहुन्छ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूह अघि प्रत्येक शब्दको अर्थ र उच्चारण सिक्नुहोस् । वार्तालापमा वा अङ्ग्रेजी जान्ने कसैलाई सन्देश पठाउन नयाँ शब्दहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् ।

It will be …

यो हुने छ…

It’s going to be …

यो हुन गइरहेको छ…

won’t

हुने छैन

Nouns

anniversary party

वार्षिकोत्सवको जमघट

birthday party

जन्मदिनको जमघट

celebration

उत्सव

engagement party

स्वयम् वरको जमघट

graduation party

उपाधिग्रहण समारोह

party

जमघट

reception

अभिनन्दन

retirement party

सेवानिवृत्ति जमघट

temple

मन्दिर

wedding

विवाह

band

बैन्ड बाजा

dancing

नृत्य

games

खेलहरू

snacks

खाजा

church

चर्च

park

पार्क

restaurant

रेस्टुरेन्ट

Time

on July 30th

जुलाई ३० मा

at 7:30 p.m.

बेलुका ७:३० मा

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

Q: When is the (noun)?A: It’s (time).

Questions

नमूना १ को प्रश्न संज्ञा कहिले हो?

Answers

नमूना १ उत्तर समय भयो

Examples

बेलुकाको खानाको उत्कृष्ट जमघटमा मानिसहरू

Q: When is the reception?A: It’s on June 13th.

Q: What day will the wedding be?A: It’s on May 19th.

मन्दिरमा विवाहित दम्पत्ति

Q: Where will the wedding be?A: It will be at the temple.

जमघटमा दुई पुरुषहरू हात मिलाउँदै

Q: What time is the party going to be?A: It’s going to be at 7:00 p.m.

परिशिष्ट घ
Practice Pattern 2

जबसम्म तपाईंहरू आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन सक्नुहुँदैन तबसम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । नमूनाहरूमा नियमहरू बुझ्ने प्रयास गर्नुहोस् । अङ्ग्रेजी कसरी तपाईंहरूको भाषासँग समान छ वा भिन्न छ भनेर विचार गर्नुहोस् ।

Q: Will there be (noun) at the (noun)?A: Yes, there will be (noun).

Questions

नमूना २ को प्रश्न के त्यहाँ संज्ञामा कुनै संज्ञा हुने छ

Answers

नमूना २ उत्तरहरू हो त्यहाँ संज्ञा हुने छ

Examples

Q: Will there be snacks at the reception?A: Yes, there will be snacks.

सेवानिवृत्ति समारोहमा महिला

Q: Will there be a band at the retirement party?A: No, there won’t be a band.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चार प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources वा EnglishConnect 2 कार्यपुस्तिका मा पाठका क्रियाकिलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: You Are a Child of God

(20–30 minutes)

दुईजना महिलाहरु अङ्कमाल गर्दै
  • यस पाठका लागि सिकाइका सिद्धान्तलाई ठूलो स्वरमा पढ्नुहोस् ।

  • प्रश्नहरूका सम्बन्धमाछलफल गर्नुहोस् ।

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोधेर अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिएर अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गर्दै वार्तालाप गरेर अभ्यास गर्नुहोस् ।

नमूना २ दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

भूमिका- निर्वाह । सहपाठी क ले कार्यक्रमका सम्बन्धमा प्रश्नहरू सोध्नुहुन्छ । सहपाठी ख प्रश्नहरूको उत्तर दिनुहुन्छ र सहपाठी क लाई कार्यक्रममा आमन्त्रण गर्नुहोस् । भूमिकाहरू परिवर्तन गर्नुहोस् ।

New Vocabulary

Do you want to come to the reception with me?

के तपाईं मसँग अभिनन्दन समारोह मा आउन चाहनुहुन्छ?

What time will the reception end?

अभिनन्दन समारोह कति बजे समाप्त हुने छ?

college president

महाविद्यालयका अध्यक्ष

formal dress

औपचारिक पोशाक

share a memory

कुनै सम्झना बाँढ्नुहोस्

Example

विवाहको <u>अभिनन्दन समारोह</u> मा मानिसहरू

Wedding Reception for Nora and Lex

Time: 6:00 p.m.–12:00 midnight

Day: Saturday, May 22

Location: Golf Club

Details: There will be dinner, dancing, and fun!

  • A: When will Nora and Lex’s wedding reception be?

  • B: It will be on May 22nd at 6:00 p.m.

  • A: What time will the reception end?

  • B: At midnight.

  • A: Where is it going to be?

  • B: It’s going to be at the golf club.

  • A: Will there be dinner at the reception?

  • B: Yes, there will be dinner. Do you want to come to the reception with me?

  • A: Yes! Thank you!

Event 1

Birthday Party for Pieter

Time: 7:00–8:00 p.m.

Day: Monday, September 3

Location: West Park

Details: There will be cake, games, and a band.

Event 2

Sam’s Graduation

Time: 2:00 p.m.

Day: Sunday, April 12

Location: Central University

Details: Formal dress. The college president will speak. Meet at Sam’s house at 4:00 p.m. afterward for a celebration and snacks.

Event 3

50th Anniversary Party for Jorge and Rosa

Time: 7:00–10:00 p.m.

Day: Friday, August 14

Location: Maria’s house

Details: Please don’t bring gifts. Everyone will share a memory of the couple. There will be lots of food and dancing.

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

तपाईंको EnglishConnect कक्षाका लागि समारोहको योजना बनाउन प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । तपाईंहरूलाई सम्भव भएसम्म धेरै विवरणहरूको योजना बनाउनुहोस् पालैपालो गर्नुहोस् ।

New Vocabulary

Who will be there?

त्यहाँ को हुने छ?

guitar

गितार

Example

आमा र छोरी युकेलेली बजाउँदै
  • A: What day will the celebration be?

  • B: It’s going to be on Friday, August 15th.

  • A: What time is the celebration going to be?

  • B: It will be at 8:00 p.m.

  • A: Where will it be?

  • B: It will be at my house.

  • A: Who will be there?

  • B: The people in our class and their families will be there.

  • A: Will there be music at the celebration?

  • B: Yes! There will be music at the celebration. Ana will bring her guitar.

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूको प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Talk about future celebrations.

    भविष्यका समारोहहरूका सम्बन्धमा संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Answer questions about future celebrations.

    भविष्यका समारोहहरूका सम्बन्धमा प्रश्नहरूको उत्तर दिनुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Invite others to future celebrations.

    भविष्यमा हुने समारोहका लागि अरूहरूलाई आमन्त्रण गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

निम्नानुसार गरेर आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य सहपाठीसँग साझा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

“कदापि नबिर्सनुहोस् … कि तपाईंहरू वास्तवमा नै परमेश्वरको सन्तति हुनुहुन्छ जसले उहाँको दैवी प्रकृतिको केही अंश प्राप्त गर्नुभएको छ, जसलाई उहाँले प्रेम गर्नुहुन्छ र सहयोग र आशीष दिन चाहनुहुन्छ” (गोर्डन बी. हिङ्कली, “You Are a Child of God,” लियाहोना, मे २००३, ११९) ।