“एकाइ १: निष्कर्ष—मेरो परिचय दिँदै,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)
“एकाइ १,” सिकारूहरूका लागि EnglishConnect २
Unit 1: Conclusion
Introducing Myself
राम्रो कार्य! तपाईंहरूले एकाइ १ पूरा गर्नुभएको छ । आफ्नो परिचय दिएर, आफ्ना रुचिहरू र चाहनाहरू वर्णन गरेर अनि आफ्नो परिवार र साथीहरूका सम्बन्धमा संवाद गरेर तपाईंको समुदायका अङ्ग्रेजी बोल्नेहरूसँग तपाईंले आफ्नो सम्बन्ध विस्तार गर्न सुरु गर्न सक्नुहुन्छ । दैनिक जीवनमा मानिसहरूसँग अङ्ग्रेजी बोल्ने लक्ष्य निर्धारण गर्नुहोस् र तपाईंले प्राप्त गर्ने हरेक अवसरलाई सदुपयोग गर्नुहोस् ।
Evaluate
Evaluate Your Progress
प्रतिबिम्बित गर्न र तपाईंले प्राप्त गर्नुभएका सबैका लागि उत्सव मनाउन केही समय निकाल्नुहोस् ।
I can:
-
Introduce myself and others.
मेरो र अरूहरूको परिचय दिनुहोस् ।
-
Ask about personal information.
व्यक्तिगत जानकारी सोध्नुहोस् ।
-
Describe my hobbies and interests.
मेरो शौक र रुचिहरू वर्णन गर्नुहोस् ।
-
Talk about family and friends.
परिवार र साथीहरूका सम्बन्धमा संवाद गर्नुहोस् |
आफ्नो प्रगति जान्नका लागि englishconnect.org/assessmentsमा जानुहोस् र यस एकाइका लागि वैकल्पिक मूल्याङ्कन पूरा गर्नुहोस् ।
Evaluate Your Efforts
यस एकाइका लागि “व्यक्तिगत अध्ययन ट्रयाकर” मा तपाईंको प्रयासहरूको समीक्षा गर्नुहोस् । के तपाईंहरू आफ्नो उद्देश्यतर्फ प्रगति गर्दै हुनुहुन्छ? तपाईंहरूले आफ्नो लक्ष्य प्राप्त गर्नका लागि भिन्दै के गर्न सक्नुहुन्छ?
EnglishConnect ३ को लागि तयारी गर्दैगर्दा दैनिक अङ्ग्रेजी अभ्यासलाई जारी राख्नुहोस् ।
EnglishConnect ले तपाईंहरूका अवसरहरूलाई कसरी विस्तार गर्न सक्छ भन्ने सम्बन्धमा थप जानकारीका लागि, englishconnect.orgमा जानुहोस् ।