EnglishConnect for Missionaries
पाठ ३: रुचिहरू


“पाठ ३: रुचिहरू,” सिकारूहरूका लागि EnglishConnect ३ (२०२२)

“पाठ ३,” सिकारूहरूका लागि EnglishConnect २

दुई पुरुषहरू मुस्कुराउँदै

Lesson 3

Interests

उद्देश्य: मैले कसैलाई के गर्न मन पर्छ र किन मन पर्छ भन्ने सम्बन्धमा संवाद गर्न सिक्ने छु ।

Personal Study

A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Take Responsibility

उत्तरदायित्व लिनुहोस्

I have the power to choose, and I am responsible for my own learning.

मसँग छनोट गर्ने शक्ति छ र म आफ्नै सिकाइका लागि उत्तरदायी छु ।

तपाईंहरू आफ्ना लागि छनोट गर्न र कार्य गर्ने शक्ति भएको परमेश्वरको सन्तति हुनुहुन्छ । यो शक्तिलाई छनोटको स्वतन्त्रता भनिन्छ । मोर्मोनको पुस्तकमा एक अगमवक्ता लहीले हामीलाई सिकाउनुहुन्छ कि हामीहरू चट्टानहरू जस्तै होइनौँ, कसैले हामीलाई परिवर्तन गर्न र हामीलाई सार्नका लागि प्रतीक्षा गरिरहेका हुन्छौँ । हामी प्रतिनिधिहरू हौँ जसले हामी के विश्वास गर्छौं, हामी के गर्छौं र हामी को बन्छौँ भनेर आफूस्वयम् ले निर्णय गर्न सक्छौँ । लहीले सिकाउनुभयो:

“[परमेश्वरले] सबै वस्तुहरू सृष्टि गर्नुभएको छ, … कार्य गर्नका लागि र कार्य गराइने वस्तुहरू दुबै । … यसकारण, परमप्रभु परमेश्वरले मानिसलाई दिनुभयो कि उसले आफ्नै लागि कार्य गर्नु पर्छ” (२ नफी २:१४, १६) ।

तपाईंहरू सिक्न र सुधार गर्न छनोट गर्न सक्नुहुन्छ । तपाईंहरूको वार्तालाप समूहमा तपाईंहरूका शिक्षक र अन्य सिकारूहरूले तपाईंहरूलाई सहयोग गर्न सक्नुहुन्छ तर अन्त्यमा, यो तपाईंहरूको छनोट हो जसले तपाईंहरूको सिकाइमा सबैभन्दा महत्त्वपूर्ण प्रभाव पार्छ । हरेक दिन अङ्ग्रेजी अभ्यास गर्नका लागि तपाईंहरू आफूस्वयम् का लागि कार्य गर्न सक्नुहुन्छ । जब समस्या उत्पन्न हुन्छ, समाधान खोज्नुहोस् । तपाईंहरूलाई छनोटको स्वतन्त्रता—कार्य गर्नका लागि परमेश्वरबाट शक्ति दिइएको छ । तपाईंहरूले आफ्नो सिकाइका लागि आफैँ उत्तरदायित्व लिन सक्नुहुन्छ ।

दुई पुरुष र एक किशोर संवाद गर्दै

Ponder

  • तपाईंहरूका लागि “प्रतिनिधि” बन्नु र आफ्नो सिकाइको उत्तरदायित्व लिनुको अर्थ के हो?

  • हरेक दिन अङ्ग्रेजी पढ्न कठीन हुने विषयहरू के-के हुन्?

  • तपाईंहरूले हरेक दिन अङ्ग्रेजी पढ्दा कार्य गर्न र कार्य नगराइन के गर्न सक्नुहुन्छ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण जान्नुहोस् । आफ्नो जीवनमा शब्दहरू लागू गर्ने प्रयास गर्नुहोस् । तपाईंहरूले यी शब्दहरू कहिले र कहाँ प्रयोग गर्न सक्नुहुन्छ भनेर सोच्नुहोस् ।

Verbs/Verbs + ing

cook/cooking

पकाउनु / पकाउँदै

dance/dancing

नाच्नु/नाच्दै

fish/fishing

माछा मार्नु/माछा मार्दै

go/going to museums

सङ्ग्रहालयहरूमा जानु/जाँदै

paint/painting

चित्र बनाउनु/चित्र बनाउँदै

play/playing sports

खेलकुदहरू खेल्नु/खेल्दै

read/reading

पढ्नु/पढ्दै

run/running

दौडनु/ दौडँदै

swim/swimming

पौडनु/ पौडी खेल्दै

write/writing

लेख्नु/लेख्दै

Adjectives

amazing

अद्भुत

boring

पट्टाइ लाग्दो

challenging

चुनौतीपूर्ण

difficult

कठीन

easy

सजिलो

fun

रमाइलो

interesting

रोचक

relaxing

आरामदायी

tiring

थकाउने

wonderful

रोचक

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

Q: What do you like doing?A: I like (verb + ing).

Questions

नमूना १ प्रश्न तपाईंहरू के गर्न मन पराउनुहुन्छ

Answers

नमूना १ उत्तर मलाई क्रिया + दै गर्न मन पर्छ

Examples

बुबा छोरीका लागि पढिदिँदै

Q: What do you like doing?A: I like reading.

Q: What doesn’t she like doing?A: She doesn’t like swimming.

परिशिष्ट घ
Practice Pattern 2

जबसम्म तपाईंहरू आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन सक्नुहुँदैन तबसम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । नमूनाहरूमा नियमहरू बुझ्ने प्रयास गर्नुहोस् । अङ्ग्रेजी कसरी तपाईंहरूको भाषासँग समान छ वा भिन्न छ भनेर सोच्नुहोस् ।

Q: Why do you like (verb + ing)?A: I like (verb + ing) because it’s (adjective).

Questions

नमूना २ प्रश्न तपाईंलाई किन क्रिया + दै मन पर्छ

Answers

नमूना २ को उत्तर यो विशेषण भएकाले मलाई क्रिया + दै मन पर्छ

Examples

Q: Why do you like reading?A: I like reading because it’s interesting.

सानी बालिका पौडी खेल्दै

Q: Why doesn’t she like swimming?A: She doesn’t like swimming because it’s difficult.

मानिस चित्र कोर्दै

Q: Why does he like painting?A: Because it’s relaxing.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चार प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources वा EnglishConnect २ कार्यपुस्तिका मा पाठका क्रियाकिलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Take Responsibility

(20–30 minutes)

दुई पुरुष र एक किशोर संवाद गर्दै
  • यस पाठका लागि सिकाइका सिद्धान्तलाई ठूलो स्वरमा पढ्नुहोस् ।

  • प्रश्नहरूका सम्बन्धमा छलफल गर्नुहोस् ।

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोधेर अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिएर अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गर्दै वार्तालाप गरेर अभ्यास गर्नुहोस् ।

नमूना २ दोहोर्‍याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

तस्वीरहरूमा हेर्नुहोस् । प्रत्येक व्यक्तिका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।

Example: Ahmad

Likes

मानिस समुद्र तटमा बल खेल्दै

Doesn’t Like

आमा र छोरा पकाउँदै
  • A: What does Ahmad like doing?

  • B: He likes playing sports.

  • A: Why does he like playing sports?

  • B: Because it’s fun.

  • A: What doesn’t Ahmad like doing?

  • B: He doesn’t like cooking.

  • A: Why doesn’t he like cooking?

  • B: He doesn’t like cooking because it’s tiring.

Image Group 1: Ken

Likes

पुस्तक अध्ययन गर्दै मानिस

Doesn’t Like

मानिस दौडिदै

Image Group 2: Marisa

Likes

महिला पौडी खेल्दै

Doesn’t Like

सङ्ग्रहालयमा कलाको प्रशंसा गर्दै महिला र बालिका

Image Group 3: Mei

Likes

क्यानभासमा चित्र कोर्दै महिला

Doesn’t Like

परिवार माछा मार्दै

Image Group 4: Rosa

Likes

दुई महिला घरमा नाँच्दै

Doesn’t Like

योजना निर्माण गर्दै महिला

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

साथी वा परिवारका तीन सदस्यहरू छनोट गर्नुहोस् । प्रत्येक व्यक्तिका रुचिहरूका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।

New Vocabulary

cheap

सस्तो

expensive

महँगो

playing games

खेलकुदहरू खेल्दै

shopping

किनमेल गर्दै

traveling

यात्रा गर्दै

Example

  • A: My sister likes shopping.

  • B: Why does your sister like shopping?

  • A: She likes shopping because it’s exciting.

  • B: Does your sister like traveling?

  • A: No, she doesn’t like traveling.

  • B: Why doesn’t she like traveling?

  • A: Because it’s expensive.

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूको प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Talk about what I like and don’t like doing and why.

    मलाई के गर्न मन पर्छ र के गर्न मन पर्दैन र किन गर्न मन पर्छ भन्ने सम्बन्धमा संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Talk about what others like and don’t like doing and why.

    अरूलाई के गर्न मन पर्छ र के गर्न मन पर्दैन र किन गर्न मन पर्छ भन्ने सम्बन्धमा संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

निम्नानुसार गरेर आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य कुनै सहपाठी सँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“हामीले गर्ने छनोटहरूले हाम्रो गन्तव्य निर्धारण गर्छ” (थमस एस. मन्सन,“Choices,” Liahona, मे २०१६, ८६) ।