EnglishConnect for Missionaries
पाठ २: परिचय


“पाठ २: परिचय,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)

“पाठ २,” सिकारूहरूका लागि EnglishConnect २

दुईजना महिलाहरू मुस्कुराउँदै

Lesson 2

Introductions

उद्देश्य: म कोही कहाँबाट आउनुभएको हो र उहाँहरू के गर्न मन पराउनुहुन्छ भन्ने सम्बन्धमा संवाद गर्न सिक्ने छु ।

Personal Study

A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Exercise Faith in Jesus Christ

येशू ख्रीष्टमा आस्थाको अभ्यास गर्नुहोस्

Jesus Christ can help me do all things as I exercise faith in Him.

येशू ख्रीष्टले मलाई सबै कार्य गर्नका लागि सहयोग गर्न सक्नुहुन्छ जब म उहाँमा आस्थाको अभ्यास गर्छु ।

येशू ख्रीष्टपरमेश्वरका पुत्र हुनुहुन्छ । हामीहरूलाई सिकाउन र सहयोग गर्न परमेश्वरले येशूलाई पठाउनुभयो । परमेश्वरका सन्ततिका रूपमा हाम्रो सम्भाव्यतामा सत्य जीवन कसरी बिताउने भनेर येशूले हामीहरूलाई सिकाउनुहुन्छ । हाम्रा कमजोरीहरू र हाम्रा चुनौतीहरू माथि विजयी हुन सहयोग गर्ने शक्ति येशू सँग छ । उहाँले हामीलाई सिकाउनुभयो:

“यदि तिमीहरूमा रायोको दाना जत्तिकै आस्था छ भने, तिमीहरूले यस पहाडलाई भन्ने छौ, यताबाट हट; अनि त्यो हट्ने छ र तिमीहरूका लागि केही असम्भव हुने छैन” (मत्ती १७:२०) ।

अङ्ग्रेजी सिक्नु ठूलो पहाड हो—एक असम्भव कार्य हो भनेर तपाईंहरूलाई महसुस हुन सक्छ । परन्तु जब तपाईंहरूले येशू ख्रीष्टमा थोरै मात्रामा भएपनि आस्थाको अभ्यास गर्नुभएमा, तपाईंहरूको आस्थामा वृद्धि हुने छ । उहाँमा वृद्धि हुँदै गएको तपाईंहरूको आस्थाले तपाईंहरूलाई आफ्ना चुनौतीहरू पार गर्न सहयोग गर्ने छ ।

येशू मरियम सँग बोल्नुहुँदै

Ponder

  • अङ्ग्रेजी सिक्ने क्रममा तपाईंहरूले सामना गर्न सक्ने केही चुनौतीहरू के-के हुन्?

  • तपाईंहरूले येशू ख्रीष्टमा आफ्नो आस्था वृद्धि गर्न सक्ने केही तरिकाहरू के-के हुन्?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्ना वार्तालाप समूहसँग भेट गर्नुपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण सिक्नुहोस् । तपाईंहरूले अध्ययन गर्न सम्भव भएसम्मको प्रयास गर्दा तपाईंहरूले सिकेका विषयहरू सम्झन परमेश्वरले तपाईंहरूलाई सहयोग गर्नुहुने छ ।

Nouns

Brazil

ब्राजिल

Ghana

घाना

India

भारत

Japan

जापान

Mexico

मेक्सिको

South Korea

दक्षिण कोरिया

Tonga

टोङ्गा

Verbs

cook

पकाउनु

play soccer

फूटबल खेल्नुहोस्

play violin

भायोलिन बजाउनुहोस्

run

दौडनु

sew

सिलाउनु

shop

किनमेल गर्नुहोस्

sing

गीत गाउनुहोस्

watch shows

कार्यक्रमहरू हेर्नुहोस्

परिशिष्ट ग
Practice Pattern 1

अङ्ग्रेजीमा धेरै नमूनाहरू छन् । एउटा नमूना र केही शब्दावली शब्दहरू सहित, तपाईंहरू दर्जनौँ वाक्यहरू सिर्जना गर्न सक्नुहुन्छ! तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

Q: Where are you from?A: I am from (noun).

Questions

नमूना १ प्रश्न तपाईंहरू कहाँको हुनुहुन्छ

Answers

नमूना २ उत्तर म संज्ञाबाट हुँ

Examples

Q: Where are you from?A: I am from Ghana.

बालक भकुण्डो बोकेर मुस्कुराउँदै

Q: Where is he from?A: He is from Chile.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदासम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । यदि केही द्विविधा छ भने, सहयोगका लागि प्रार्थना गर्नुहोस् र यसमा कार्य गरिरहनुहोस् । तपाईंहरूले सम्भव भएसम्मको प्रयास गर्दा परमेश्वरले तपाईंहरूलाई सहयोग गर्नुहुने छ ।

Q: What do you like to do?A: I like to (verb).

Questions

नमूना २ प्रश्न तपाईंहरू के गर्न चाहनुहुन्छ

Answers

नमूना २ उत्तर मलाई क्रिया मन पर्छ

Examples

मानिस खाना पकाउँदै

Q: What do you like to do?A: I like to cook.

Q: What does he like to do?A: He likes to watch TV.

पोशाक सिलाउँदै महिला

Q: What doesn’t she like to do?A: She doesn’t like to sew.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चार प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources वा EnglishConnect २ कार्यपुस्तिका मा पाठका क्रियाकलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

नयाँ भाषा बोल्नका लागि तपाईंहरूलाई निरन्तर, दैनिक अभ्यास आवश्यक छ । लक्ष्य निर्धारण गर्नाले तपाईंहरूलाई सहयोग गर्न सक्छ । तपाईंहरूको लक्ष्य जटिल हुनु आवश्यक छैन । वास्तवमा, साधारण लक्ष्यहरू सामान्यतया अधिक प्रभावकारी हुन्छन् किनभने तिनीहरूले तपाईंहरूलाई प्रत्येक दिन अङ्ग्रेजी अभ्यास गर्ने बानी विकास गर्न सहयोग गर्छन् ।

दैनिक अङ्ग्रेजी अभ्यासलाई निरन्तरता दिनुहोस् । “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Exercise Faith in Jesus Christ

(20–30 minutes)

येशू मरियमसँग कुराकानी गर्नुहुँदै

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोधेर अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिएर अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गर्दै वार्तालाप गरेर अभ्यास गर्नुहोस् ।

नमूना २ दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

चित्रहरू हेर्नुहोस् । हरेक व्यक्तिको नाम र उहाँहरू कहाँबाट आउनुभएको हो भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । उहाँहरूलाई के गर्न मन पर्छ र के गर्न मन पर्दैन भनेर संवाद गर्नुहोस् । यस पाठ र पाठ १ बाट नमूनाहरू प्रयोग गर्नुहोस् । सिर्जनशील हुनुहोस्! पालैपालो गर्नुहोस् ।

Example: Raul

  • बालक भकुण्डो बोकेर मुस्कुराउँदै
  • A: What’s his name?

  • B: He is Raul.

  • A: Where is he from?

  • B: He is from Chile.

  • A: What does he like to do?

  • B: He likes to play soccer.

  • A: What doesn’t he like to do?

  • B: He doesn’t like to shop.

Image 1: Cho and Ji-Hu

पुरुष र महिला गाउँदै

Image 2: Heather

महिला घीऊ खन्याउँदै

Image 3: Kota

बालक भायोलिन बजाउँदै

Image 4: Sasha and Levi

पुरुष र महिला दौडँदै

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

तपाईंलाई गर्न मन पर्ने र गर्न मन नपर्ने कार्यहरूका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । सम्भव भए सम्म भन्नुहोस् । पालैपालो गर्नुहोस् ।

Example

  • A: What do you like to do?

  • B: I like to travel. Do you like to travel?

  • A: No, I don’t like to travel. What don’t you like to do?

  • B: I don’t like to watch sports. Do you like to watch sports?

  • A: Yes, I like to watch sports.

Evaluate

(5–10 minutes)

तपाईंहरूको दैनिक अङ्ग्रेजी अभ्यास गर्ने प्रयासहरू र तपाईंहरूका उद्देश्यहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Ask where others are from.

    अरूहरू कहाँबाट आउनुभएको हो भनेर सोध्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Say where I and others are from.

    म र अरूहरू कहाँबाट आएका हौँ भन्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Ask others what they like and don’t like to do.

    अरूहरूलाई के गर्न मन पर्छ र के गर्न मन पर्दैन भनेर सोध्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Talk about what I and others like and don’t like to do.

    म र अरूहरूलाई के गर्न मन पर्छ वा पर्दैन र किन गर्न मन पर्छ वा पर्दैन भन्ने सम्बन्धमा संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

निम्नानुसार गरेर आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य एक सहपाठी सँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“आफ्नो आस्था बढाउन आजै सुरु गर्नुहोस् । तपाईंहरूको आस्थाद्वारा येशू ख्रीष्टले तपाईंहरूको जीवनमा पहाडहरू सार्न सक्ने तपाईंहरूको क्षमता बढाउनुहुने छ [हेर्नुहोस् १ नफी ७:१२], तपाईंहरूका व्यक्तिगत चुनौतिहरू सगरमाथा जत्तिकै विशाल भए तापनि” (रसल एम्. नेल्सन, “Christ Is Risen; Faith in Him Will Move Mountains,” Liahona, मे २०२१, १०२-३) ।