“एकाइ ६: परिचय—मेरो स्वास्थ्य र समुदायका सम्बन्धमा संवाद गर्दै,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“एकाइ ६,” सिकारूहरूका लागि EnglishConnect १
Unit 6: Introduction
Talking about My Health and Community
Objectives
I will learn to:
-
Ask for and give directions.
निर्देशनका लागि सोध्नुहोस् र निर्देशन दिनुहोस् ।
-
Describe how I feel.
मलाई कस्तो महसुस हुन्छ वर्णन गर्नुहोस् ।
-
Talk about illnesses.
रोगहरूका सम्बन्धमा संवाद गर्नुहोस् ।
-
Apply principles of learning by study and by faith.
अध्ययन र आस्थाद्वारा सिकाइका सिद्धान्तहरू लागू गर्नुहोस् ।