“एकाइ ६: निष्कर्ष—मेरो स्वास्थ्य र समुदायका सम्बन्धमा संवाद गर्दै,” EnglishConnect १ for Learners (२०२२)
“एकाइ ६,” सिकारूहरूका लागि EnglishConnect १
Unit 6: Conclusion
Talking about My Health and Community
तपाईंहरूले एकाइ ६ पूरा गर्नुभएको छ, जसको अर्थ तपाईंहरूले EnglishConnect १ पूरा गर्नुभएको छ! राम्रो काम! तपाईंहरू आफ्नो दैनिक जीवन र समुदायमा हुने धेरै विषयहरूका सम्बन्धमा बोल्न सक्नुहुन्छ । तपाईंहरूले प्राप्त गर्नुभएको ज्ञान र तपाईंहरूले अध्ययन गर्नुभएको सिकाइका सिद्धान्तहरूले तपाईंहरूलाई तपाईंहरूको जीवनभर सकारात्मक रूपमा प्रभाव पार्ने छ ।
Evaluate
Evaluate Your Progress
तपाईंहरूले प्राप्त गर्नुभएको सबै प्रतिबिम्बित गर्न र खुसी मनाउनका लागि एक क्षण लिनुहोस् ।
I can:
-
Ask for and give directions.
निर्देशनका लागि सोध्नुहोस् र दिनुहोस् ।
-
Describe how I feel.
मलाई कस्तो महसुस भएको छ वर्णन गर्नुहोस् ।
-
Talk about illnesses.
रोगहरूका सम्बन्धमा बोल्नुहोस् ।
आफ्नो प्रगतिको जानकारी राख्न, जानुहोस् englishconnect.org/assessments र यस एकाइका लागि वैकल्पिक मूल्याङ्कन पूरा गर्नुहोस् ।
Evaluate Your Efforts
यस एकाइका लागि “व्यक्तिगत अध्ययन ट्रयाकर” तपाईंहरूका प्रयासहरूको समीक्षा गर्नुहोस् । के तपाईंहरू आफ्नो उद्देश्यमा प्रगति गर्दै हुनुहुन्छ? तपाईंहरू आफ्नो लक्ष्य प्राप्त गर्न फरक तरिकाले के गर्न सक्नुहुन्छ?
EnglishConnect २ का लागि तयारी गर्दा दैनिक अङ्ग्रेजी अभ्यासलाई निरन्तरता दिनुहोस् ।
EnglishConnect ले तपाईंहरूका अवसरहरू कसरी विस्तार गर्न सक्छ भन्ने सम्बन्ध थप बुझ्नका लागि, जानुहोस् englishconnect.orgमा ।