“एकाइ ५: निष्कर्ष—मेरो स्वास्थ्य र समुदायका सम्बन्धमा वार्तालाप गर्दै,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“एकाइ ५: निष्कर्ष,” सिकारूहरूका लागि EnglishConnect १
Unit 5: Conclusion
Describing My Home
भाषा सिक्नु भनेको घर बनाउनु जस्तै हो: यो एक पटकमा एक ईंटा, एक पटकमा शब्दावलीको एक शब्द हुन्छ । एकाइ ५ पूरा गरेकोमा गर्व गर्नुहोस् । परमेश्वरको सहयोग खोज्न निरन्तरता दिनुहोस् । तपाईंहरूले प्रार्थना र अभ्यास गर्दा तपाईंहरूको क्षमताहरू वृद्धि हुने छन् । हार नमान्नुहोस्!
Evaluate
Evaluate Your Progress
तपाईंहरूले प्राप्त गर्नुभएका सबै प्रकट गर्न र खुसी मनाउनका लागि केही क्षण लिनुहोस् ।
I can:
-
Explain how to make different foods.
विभिन्न प्रकारका खानाहरू कसरी बनाउने भनेर व्याख्या गर्नुहोस् ।
-
Talk about buying or selling something.
कुनै वस्तु किन्ने वा बेच्ने सम्बन्धमा संवाद गर्नुहोस् ।
-
Describe where I live.
म कहाँ बस्छु वर्णन गर्नुहोस् ।
आफ्नो प्रगतिको जानकारी राख्न,englishconnect.org/assessmentsमा जानुहोस् र यस एकाइका लागि वैकल्पिक मूल्याङ्कन पूरा गर्नुहोस् ।
Evaluate Your Efforts
यस एकाइका लागि “व्यक्तिगत अध्ययन ट्रयाकर”मा तपाईंहरूका प्रयासहरूको समीक्षा गर्नुहोस् । के तपाईंहरूले आफ्नो उद्देश्यमा प्रगति गर्दै हुनुहुन्छ? तपाईंहरू आफ्नो लक्ष्य प्राप्त गर्नका लागि फरक तरिकाले के गर्न सक्नुहुन्छ?
EnglishConnect २ का लागि तयारी गर्दै गर्दा दैनिक अङ्ग्रेजी अभ्यासलाई निरन्तरता दिनुहोस् ।
EnglishConnect ले तपाईंहरूका अवसरहरू कसरी विस्तार गर्न सक्छ भन्ने सम्बन्धमा थप जानकारीका लागि, englishconnect.orgमा जानुहोस् ।