“एकाइ ५: परिचय—मेरो घरको वर्णन गर्दै,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“एकाइ ५: परिचय,” सिकारूहरूका लागि EnglishConnect १
Unit 5: Introduction
Describing My Home
Objectives
I will learn to:
-
Explain how to make different foods.
विभिन्न खानेकुराहरू कसरी बनाउने भनेर व्याख्या गर्नुहोस् ।
-
Talk about buying or selling something.
केही किन्ने वा बेच्ने सम्बन्धमा संवाद गर्नुहोस् ।
-
Describe where I live.
म कहाँ बस्छु वर्णन गर्नुहोस् ।
-
Apply principles of learning by study and by faith.
अध्ययन र आस्थाद्वारा सिकाइका सिद्धान्तहरू लागू गर्नुहोस् ।