“एकाइ ४: निष्कर्ष—कार्यहरु र खानाको वर्णन,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“इकाई ४: निष्कर्ष,” सिकारूहरूका लागि EnglishConnect १
Unit 4: Conclusion
Describing Jobs and Food
बधाई छ! तपाईंहरूले एकाइ ४ पूरा गर्नुभयो । अब तपाईंहरूले आफ्नो कार्यका सम्बन्धमा संवाद गर्न सक्नुहुन्छ र तपाईंहरूले भेट्नुहुने व्यक्तिहरूको कार्यका सम्बन्धमा जानकारी लिन प्रश्नहरू सोध्न सक्नुहुन्छ । तपाईंहरूले खानाका सम्बन्धमा पनि संवाद गर्न सक्नुहुन्छ र खानाका सम्बन्धमा आफ्नो विचारहरू व्याख्या गर्न सक्नुहुन्छ । ती मूल्यवान सीपहरू हुन् । पढाइलाई निरन्तरता दिनुहोस् र कडा परिश्रम गर्नुहोस् । परमप्रभुले तपाईंहरूलाई आशीष दिनुहुने छ ।
Evaluate
Evaluate Your Progress
तपाईंहरूले प्राप्त गर्नुभएका सबै विषयका सम्बन्धमा सोच्न र मनाउनका लागि केही समय लिनुहोस् ।
I can:
-
Talk about my job.
मेरो कार्यका सम्बन्धमा संवाद गर्नुहोस् ।
-
Describe foods I like and dislike.
मलाई मन पर्ने र मन नपर्ने खानाहरू वर्णन गर्नुहोस् ।
-
Explain why I like or dislike foods.
मलाई खाना किन मन पर्छ वा मन पर्दैन भनेर व्याख्या गर्नुहोस् ।
-
Order food and take someone’s order.
खाना अर्डर गर्नुहोस् र कसैको अर्डर लिनुहोस् ।
-
Apply principles of learning by study and by faith.
अध्ययन र आस्थाद्वारा सिकाइका सिद्धान्तहरू प्रयोग गर्नुहोस् ।
आफ्नो प्रगतिलाई थप ट्रयाक गर्न englishconnect.org/assessments जानुहोस् र यस एकाइका लागि वैकल्पिक मूल्याङ्कन पूरा गर्नुहोस् ।
Evaluate Your Efforts
यस एकाइका लागि तपाईंहरूका प्रयासहरूको समीक्षा “व्यक्तिगत अध्ययन ट्रयाकर” मा गर्नुहोस् । के तपाईंहरू आफ्नो उद्देश्यतर्फ प्रगति गर्दै हुनुहुन्छ? तपाईंहरू आफ्नो लक्ष्य प्राप्त गर्न के फरक तरिकाले गर्न सक्नुहुन्छ?
EnglishConnect २ का लागि तयारी गर्दैगर्दा दैनिक अङ्ग्रेजी अभ्यासलाई निरन्तरता राख्नुहोस् ।
EnglishConnect ले तपाईंहरूका अवसरहरूलाई कसरी विस्तार गर्न सक्छ भन्ने सम्बन्ध थप जानकारी लिन लागि, englishconnect.orgमा जानुहोस् ।