“एकाइ ४: परिचय - कार्यहरू र खानाको वर्णन,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“एकाइ ४: परिचय,” सिकारूहरूका लागि EnglishConnect १
Unit 4: Introduction
Describing Jobs and Food
Objectives
I will learn to:
-
Talk about my job.
मेरो कार्यका सम्बन्धमा संवाद गर्नुहोस् ।
-
Describe foods I like and dislike.
मलाई मन पर्ने र मन नपर्ने खानाहरू वर्णन गर्नुहोस् ।
-
Explain why I like or dislike foods.
मलाई खाना किन मन पर्छ वा मन पर्दैन भनेर व्याख्या गर्नुहोस् ।
-
Order food and take someone’s order.
खाना अर्डर गर्नुहोस् र कसैको अर्डर लिनुहोस् ।
-
Apply principles of learning by study and by faith.
अध्ययन र आस्थाद्वारा सिकाइका सिद्धान्तहरू प्रयोग गर्नुहोस् ।