“एकाइ ५: निष्कर्ष—मेरो स्वास्थ्यको वर्णन गर्दै,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)
“एकाइ ५,” सिकारूहरूका लागि EnglishConnect २
Unit 5: Conclusion
Describing My Health
एकाइ ५ पूरा गरेकोमा आफूस्वयम् मा गर्व गर्नुहोस् । तपाईंले अङ्ग्रेजीमा संवाद गर्न सक्ने विषयहरूको सूची बढ्दै गइरहेको छ । अब तपाईंले बिदाहरू, भविष्यका योजनाहरू, छुट्टिहरू, स्वास्थ्य, बिरामी र चोटपटकहरूका सम्बन्धमा अरूहरूसँग कुराकानी गर्न सक्नुहुन्छ । त्यो अद्भुत छ! परमेश्वरको सहयोग अन्वेषण गर्न निरन्तरता दिनुहोस् र आफ्ना लक्ष्यहरू पूरा गर्न अगाडि बढ्नुहोस् ।
Evaluate
Evaluate Your Progress
तपाईंहरूले प्राप्त गर्नुभएका सबै विषयका सम्बन्धमा प्रतिबिम्बित गर्न र मनाउनका लागि केही समय निकाल्नुहोस् ।
I can:
-
Describe holiday traditions.
बिदाका दिनका परम्पराहरूका सम्बन्धमा वर्णन गर्नुहोस् ।
-
Describe future events.
भविष्यका घटनाहरूका सम्बन्धमा वर्णन गर्नुहोस् ।
-
Describe how I feel.
मलाई कस्तो महसुस भएको छ वर्णन गर्नुहोस् ।
-
Give health advice.
स्वास्थ्य सम्बन्धि सल्लाह दिनुहोस् ।
आफ्नो प्रगति जान्नका लागि englishconnect.org/assessmentsमा जानुहोस् र यस एकाइका लागि वैकल्पिक मूल्याङ्कन पूरा गर्नुहोस् ।
Evaluate Your Efforts
यस एकाइका लागि “व्यक्तिगत अध्ययन ट्रयाकर” मा तपाईंको प्रयासहरूको समीक्षा गर्नुहोस् । के तपाईंहरू आफ्नो उद्देश्यतर्फ प्रगति गर्दै हुनुहुन्छ? तपाईंहरूले आफ्नो लक्ष्य प्राप्त गर्नका लागि भिन्दै के गर्न सक्नुहुन्छ?
EnglishConnect ३ का लागि तयारी गर्दै गर्दा दैनिक अङ्ग्रेजी अभ्यासलाई जारी राख्नुहोस् ।
EnglishConnect ले तपाईंहरूका अवसरहरूलाई कसरी विस्तार गर्न सक्छ भन्ने सम्बन्धमा थप जानकारीका लागि, englishconnect.orgमा जानुहोस् ।