EnglishConnect for Missionaries
पाठ २१: स्वास्थ्य र चोटपटक


“पाठ २१: स्वास्थ्य र चोटपटक,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)

“पाठ २१,” सिकारूहरूका लागि EnglishConnect २

बाहिर युवाहरू मुस्कुराउँदै

Lesson 21

Health and Injuries

उद्देश्य: म चोटपटकहरूका सम्बन्धमा वर्णन गर्न सिक्ने छु ।

Personal Study

A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Counsel with the Lord

परमप्रभुसँग परामर्श गर्नुहोस्

I improve my learning by counseling with God daily about my efforts.

म मेरा प्रयासहरूका सम्बन्धमा दैनिक रूपमा परमेश्वरसँग परामर्श गरेर मेरो सिकाइलाई सुधार गर्छु ।

येशू ख्रीष्ट मानिसहरूको समूहलाई सिकाउँदै हुनुहुन्थ्यो जब कुनै युवक उहाँको नजिक आए र प्रगति गर्न तिनले के गर्नु आवश्यक छ भनेर सोधे । युवकले सोधेका प्रश्न हामी मध्ये प्रत्येकले सोध्न सक्छौँ जब हामी स्वर्गका पितासँग सुधार गर्नका लागि परामर्श लिन्छौँ:

“मसँग अझै के कमी छ?” (मत्ती १९:२०)।

तपाईंहरूले यही प्रश्न प्रार्थनामा सोध्न सक्नुहुन्छ । हामी उहाँका पुत्र येशू ख्रीष्टको नाममा परमेश्वरलाई प्रार्थना गर्छौँ । परमेश्वरको सहयोगले, तपाईंले आफ्नो सिकाइका क्रममा भएका कमीहरू पहिचान गर्न र तिनीहरूलाई भर्न खोज्न सक्नुहुन्छ । उदाहरणका लागि, यदि तपाईं धाराप्रवाह बोल्न कठीन महसुस गर्नुहुन्छ भने, तपाईं कमीकमजोरीहरूको चिन्ता नगरी बोल्ने अभ्यास गर्न १० मिनेट छुट्याउन सक्नुहुन्छ । अथवा यदि तपाईं धेरै गल्ती गर्नुहुन्छ भने, तपाईं बिस्तारै र सावधानीपूर्वक बोल्ने अभ्यास गर्न १० मिनेट छुट्याउन सक्नुहुन्छ । परमप्रभुसँगको परामर्शले तपाईंहरूलाई आफ्ना लक्ष्यहरू प्राप्त गर्नका लागि के-कस्ता साना पाइलाहरू चाल्नु पर्छ भनेर बुझ्न सहयोग गर्न सक्छ ।

दम्पत्ति प्रार्थना गर्दै

Ponder

  • तपाईंहरूले परमेश्वरसँग परामर्श लिँदा, तपाईंले आफ्नो सिकाइमा के कमीहरू देख्नुहुन्छ?

  • ती रिक्तस्थानहरू भर्नका लागि तपाईंले के के साना चरणहरू लिन सक्नुहुन्छ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्ना वार्तालाप समूह अगाडि प्रत्येक शब्दको अर्थ र उच्चारण सिक्नुहोस् । अङ्ग्रेजीका शब्दहरू सम्झन सहयोग गर्नका लागि आफ्नो घरमा भएका वस्तुहरूमा नाम लेख्ने प्रयास गर्नुहोस् ।

Nouns

ankle/ankles

गोलीगाँठो/गोलीगाँठाहरू

arm/arms

पाखुरा/पाखुराहरू

eye/eyes

आँखा/आँखाहरू

foot/feet

खुट्टा/खुट्टाहरू

hand/hands

हात/हातहरू

head

टाउको

knee/knees

घुँडा/घुँडाहरू

leg/legs

गोडा/गोडाहरू

nose

नाक

shoulder/shoulders

काँध/काँधहरू

tooth/teeth

दाँत/दाँतहरू

wrist/wrists

नाडी/नाडीहरू

Verbs Present/Verbs Past

break/broke

भाँचिनु/भाँचियो

bruise/bruised

चोट/चोट लागेको

burn/burned

जलाउनु/जलायो

cut/cut

काट्नु/काट्यो

hurt/hurt

चोट पुर्‍याउनु/चोट पुर्‍यायो

sprain/sprained

मर्कनु/मर्किएको

Time

last week

गत हप्ता

three days ago

तीन दिन अगाडि

yesterday

हिजो

थप जानकारीका लागि पाठ ११ times हेर्नुहोस् ।

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

Q: What happened to your (noun)?A: I (verb past) my (noun).

Questions

नमूना १ प्रश्न तपाईंको संज्ञालाई के भयो?

Answers

नमूना १ उत्तर मैले मेरो संज्ञा अतीतको क्रिया

Examples

गोलीगाँठोको चोट

Q: What happened to your ankle?A: I broke my ankle.

डाक्टर बिरामीको घुँडा परीक्षण गर्दै

Q: What happened to his knee?A: He sprained his knee.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूको दैनिक अभ्यासको समयमा यी नमूनाहरूलाई ध्यान दिने प्रयास गर्नुहोस् ।

Q: When did you (verb present) your (noun)?A: I (verb past) it (time).

Questions

नमूना २ प्रश्न तपाईंले कहिले आफ्नो संज्ञा वर्तमान क्रिया गर्नुभयो

Answers

नमूना २ उत्तर मैले यो समयमा अतीतको क्रिया

Examples

गम्भीर रूपमा पोलिएको पाखुरा

Q: When did you burn your arm?A: I burned it last week.

Q: When did she hurt her wrist?A: She hurt it yesterday.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चार प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources वा EnglishConnect २ कार्यपुस्तिका मा पाठका क्रियाकिलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Counsel with the Lord

(20–30 minutes)

दम्पत्ति प्रार्थना गर्दै
  • यो पाठका सिकाइका सिद्धान्त ठूलो स्वरले पढ्नुहोस् ।

  • प्रश्नहरूका सम्बन्धमा छलफल गर्नुहोस् ।

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोधेर अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिएर अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गर्दै वार्तालाप गरेर अभ्यास गर्नुहोस् ।

नमूना २ दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

सूचीमा भएका प्रत्येक चोटपटकका लागि भूमिका- निर्वाहगर्नुहोस् । सहपाठी ख घाइते हुनुहुन्छ । सहपाठी क एक डाक्टर हुनुहुन्छ जसले प्रश्न सोध्नुहुन्छ र सल्लाह दिनुहुन्छ । यस पाठ र पाठ २० बाट नमूना र शब्दावली प्रयोग गर्नुहोस् । तपाईंहरूले सम्भव भए सम्म भन्नुहोस् । भूमिकाहरू परिवर्तन गर्नुहोस् ।

New Vocabulary

back

पछाडि

finger/fingers

औँला/औँलाहरू

What happened?

के भयो?

काँधको दु:खाइ भएको मानिस

Example

  • A: What happened?

  • B: I hurt my shoulder.

  • A: When did you hurt your shoulder?

  • B: I hurt it two days ago. What should I do?

  • A: You should take medicine and rest. You shouldn’t exercise.

  • B: OK. Thank you.

List of Injuries

  • broken leg

  • bruised knee

  • burned hand

  • cut finger

  • hurt back

  • sprained ankle

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

प्रत्येक परिस्थितिमा भूमिका निर्वाह गर्नुहोस् । सहपाठी ख घाइते हुनुहुन्छ । सहपाठी क एक साथी हुनुहुन्छ जसले प्रश्न सोध्नुहुन्छ । प्रत्येक अवस्थामा शब्दावलीका शब्दहरू प्रयोग गर्नुहोस् । यस पाठ र पाठ २० बाट नमूनाहरू प्रयोग गर्नुहोस् । सही र गलत सल्लाह दिनुहोस् । भूमिकाहरू परिवर्तन गर्नुहोस् ।

चोट लागेको खुट्टा भएका मानिसलाई भेट्न गएका दुई पुरुषहरू

Example:

You fell down the stairs.

तपाईं सिँढीबाट तल खस्नुभयो ।

Vocabulary Words: leg, arm

  • A: What happened to your leg and your arm?

  • B: I broke my leg and my arm.

  • A: When did you break them?

  • B: I broke them last week.

  • A: What happened?

  • B: I was walking. I felt dizzy. I fell down the stairs.

  • A: How are you feeling?

  • B: I feel exhausted.

Situation 1

You got in a car accident.

तपाईं कार दुर्घटनामा पर्नुभयो ।

Vocabulary Words: knee, wrist

Situation 2

You got hurt playing soccer.

फुटबल खेल्दा तपाईंलाई चोट लाग्यो ।

Vocabulary Words: head, nose

Situation 3

You fell off a ladder.

तपाईं भर्‍याङबाट खस्नुभयो ।

Vocabulary Words: eye, tooth

Situation 4

You burned yourself while cooking.

खाना पकाउँदै गर्दा तपाईंले आफूस्वयम् लाई जलाउनुभयो ।

Vocabulary Words: hand, finger

Situation 5

You lifted a heavy box.

तपाईंले गह्रौँ बाकस उठाउनुभयो ।

Vocabulary Words: back, shoulder

Situation 6

You fell while running.

दौडदै गर्दा तपाईं लड्नु भयो ।

Vocabulary Words: foot, ankle

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूको प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Ask about others’ injuries.

    अरूहरूका चोटपटकहरूका सम्बन्धमा सोध्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Talk about my and others’ injuries.

    मेरो र अरूहरूको चोटहरूका सम्बन्धमा संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

निम्नानुसार गरेर आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य कुनै सहपाठीसँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“पवित्र आत्माले हामीलाई सुधार गर्न र हामीलाई घरमा पुर्याउन प्रेरित गर्ने छ तर हामीले मार्गमा निर्देशनहरूका लागि परमप्रभुलाई सोध्न आवश्यक छ” (ल्यारी आर. लरेन्स, “What Lack I Yet?,” लियाहोना, नोभेम्बर २०१५, ३३) ।