“एकाइ ३: निष्कर्ष—मेरो दैनिकीका सम्बन्धमा संवाद गर्दै,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)
“एकाइ ३,” सिकारूहरूका लागि EnglishConnect २
Unit 3: Conclusion
Talking about My Routines
तपाईंहरूले एकाइ ३ पूरा गर्नुभएको छ! अब तपाईं वर्तमान र विगतमा विभिन्न विषयहरूका सम्बन्धमा विस्तृत रूपमा संवाद गर्न सक्नुहुन्छ । तपाईंले यसपूर्व नै जानकारी प्राप्त गर्नुभएको विषयले सन्तुष्ट नहुनुहोस् । तपाईंहरूले धेरै सिक्ने संभाव्यता छ । “माग, अनि यो तिमीलाई दिइने छ; खोज, अनि तिमीले भेट्टाउने छौ; ढक्ढक्याऊ, अनि यो तिम्रा लागि उघारिने छ” (३ नफी १४:७)।
Evaluate
Evaluate Your Progress
तपाईंहरूले प्राप्त गर्नुभएका सबै विषयका सम्बन्धमा प्रतिबिम्बित गर्न र मनाउनका लागि केही समय निकाल्नुहोस् ।
I can:
-
Describe my routines.
मेरो दैनिकीका सम्बन्धमा वर्णन गर्नुहोस् ।
-
Describe past experiences.
बिगतका अनुभवहरूका सम्बन्धमा वर्णन गर्नुहोस् ।
आफ्नो प्रगति जान्नका लागि englishconnect.org/assessmentsमा जानुहोस् र यस एकाइका लागि वैकल्पिक मूल्याङ्कन पूरा गर्नुहोस् ।
Evaluate Your Efforts
यस एकाइका लागि “व्यक्तिगत अध्ययन ट्रयाकर” मा तपाईंको प्रयासहरूको समीक्षा गर्नुहोस् । के तपाईंहरू आफ्नो उद्देश्यतर्फ प्रगति गर्दै हुनुहुन्छ? तपाईंहरूले आफ्नो लक्ष्य प्राप्त गर्नका लागि भिन्दै के गर्न सक्नुहुन्छ?
EnglishConnect ३ का लागि तयारी गर्दैगर्दा दैनिक अङ्ग्रेजी अभ्यासलाई निरन्तरता दिनुहोस् ।
EnglishConnect ले तपाईंहरूका अवसरहरूलाई कसरी विस्तार गर्न सक्छ भन्ने सम्बन्धमा थप जानकारीका लागि, englishconnect.orgमा जानुहोस् ।