EnglishConnect for Missionaries
पाठ १३: विगतका अनुभवहरू


“पाठ १३: विगतका अनुभवहरू,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)

“पाठ १३,” सिकारूहरूका लागि EnglishConnect २

सडकमा हिँडिरहेका मानिसहरू

Lesson 13

Past Experiences

उद्देश्य: म विगतका अनुभवहरू सुनाउन सिक्ने छु ।

Personal Study

A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Love and Teach One Another

एकअर्कालाई प्रेम गर्नुहोस् र सिकाउनुहोस्

I can learn from the Spirit as I love, teach, and learn with others.

जब म अरूहरूलाई प्रेम गर्छु, सिकाउँछु र अरूहरूसँग सिक्छु म पवित्र आत्माबाट सिक्न सक्छु ।

परमेश्वरसँग महान् विषयवस्तुहरू छन् जुन उहाँले हामीलाई सिकाउन चाहनुहुन्छ । उहाँले उहाँको आत्माद्वारा सत्य सिक्ने हाम्रो क्षमतालाई बढाउन सक्नुहुन्छ । जब हामी एकअर्कालाई प्रेम गर्छौँ र सुन्छौँ तब हामी आत्मालाई आमन्त्रण गर्छौँ । जब हामी आत्माद्वारा सिकिरहेका हुन्छौँ तब कस्तो महसुस हुन्छ भनेर परमेश्वरले हामीलाई सिकाउनुहुन्छ:

“सत्यको आत्माद्वारा वचनलाई ग्रहण गर्नेले सत्यको आत्माद्वारा प्रवचन गरिए जस्तै ग्रहण गर्छ [। ] यसकारण, ऊ जसले प्रवचन गर्छ र ऊ जसले ग्रहण गर्छ, एकअर्कालाई बुझ्छन् र दुबैको आत्मिक वृद्धि हुन्छ र सँगै आनन्दित हुन्छन् ।” (सिद्धान्त र करार ५०: २१– २२) ।

हामी जान्न सक्छौँ कि परमेश्वरले हामीलाई सिकाउँदै हुनुहुन्छ जब हामी आत्मा महसुस गर्छौँ र आत्मिक वृद्धि भएको महसुस गर्छौँ । आत्माले प्रेम, प्रसन्नता र शान्तिको भावना ल्याउँछ । हामी प्रत्येकले आत्माले सिकाउन सक्ने वातावरण सिर्जना गर्न सहयोग गर्न सक्छौँ । जब हामी आत्माद्वारा सिक्न खोज्छौँ, परमेश्वरले हामीलाई एकअर्कालाई बुझ्न र सँगै आनन्द महसुस गर्न सहयोग गर्न सक्नुहुन्छ । तपाईंले आफ्नो EnglishConnect समूहसँग सिक्दै गर्दा, तपाईंहरूले कुन समयमा आत्माद्वारा सिक्दै हुनुहुन्छ पहिचान गर्नुहोस् । आत्मालाई धेरै भन्दा धेरै प्राप्त गर्न खोज्नुहोस् ।

मुस्कुराउँदै र लेख्दै गरेका मानिसहरूको समूह

Ponder

  • तपाईंले EnglishConnect मा आफ्ना अनुभवहरूद्वारा कहिले आत्मिक वृद्धि भएको महसुस गर्नुभएको छ ?

  • तपाईंहरूले आत्माद्वारा सिक्ने वातावरण सिर्जना गर्न के गर्न सक्नुहुन्छ ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण जान्नुहोस् । शब्दहरू प्रयोग गर्ने अभ्यास गर्नुहोस् । अङ्ग्रेजी जान्ने कसैसँग संवाद गर्नुहोस् वा नयाँ शब्दहरू प्रयोग गरेर EnglishConnect समूहका तपाईंका सहपाठीलाई सन्देश पठाउनुहोस् ।

husband

पति

wife

पत्नी

spouse

दम्पत्ति

When did you … ?

तपाईंहरूले कहिले गर्नुभयो?…

What happened?

के भयो?

Verbs Present/Verbs Past

become/became parents

अभिभावक बन्नुहुन्छ/बन्नुभयो

begin/began a job

जागीर सुरु गर्नुहुन्छ/सुरु गर्नुभयो

finish/finished high school

माध्यामिक शिक्षा समाप्त गर्नुहुन्छ/समाप्त गर्नुभयो

get/got a new job

नयाँ जागीर पाउनुहुन्छ/पाउनुभयो

get/got married

विवाह गर्नुहोस्/गर्नुभयो

go/went to school

विद्यालय जानुहोस्/जानुभयो

graduate/graduated

उपाधिग्रहण गर्नुहुन्छ/गर्नुभयो

have/had a baby

शिशु हुन्छ/भयो

have/had a challenging experience

एक चुनौतीपूर्ण अनुभव हुन्छ/भयो

lose/lost a job

जागीर गुमाउनुहुन्छ/गुमाउनुभयो

meet/met a friend

साथीलाई भेट्नुहुन्छ/भेट्नुभयो

move/moved

सर्नुहुन्छ/सर्नुभयो

quit/quit my job

मेरो जागीर छोड्छु/छोडेँ

save/saved money

पैसा बचत गर्नुहुन्छ/गर्नुभयो

start/started a business

व्यवसाय सुरु गर्नुहुन्छ/सुरु गर्नुभयो

travel/traveled to New York

न्यूयोर्कका लागि यात्रा गर्नुहुन्छ/यात्रा गर्नुभयो

turn 18/turned 18*

१८ वर्षकी/का हुन्छिन्/हुन्छन्/१८ वर्षकी/का भईन/भए

*सूची: उमेरका सम्बन्धमा संवाद गर्न turnवा turned प्रयोग गर्नुहोस् ।

past-tense verbs को थप जानकारीका लागि पाठ ११पाठ १२ हेर्नुहोस् ।

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

Q: When did you (verb present)?A: We (verb past) when we (verb past).

Questions

नमूना १ प्रश्न तपाईंले कहिले क्रिया वर्तमान गर्नुभयो

Answers

नमूना १ उत्तर हामीले अतीतको क्रिया जब हामी अतीतको क्रिया थियौँ

Examples

मन्दिरमा विवाहित दम्पत्ति

Q: When did you get married?A: We got married after we finished university.

Q: When did she meet her husband?A: She met her husband when she was in high school.

Q: When did he finish school?A: He finished school before he turned 18.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूको समूह भेट्नुपूर्व वार्तालाप समूह क्रियाकलापहरू १ र २ गर्ने प्रयास गर्नुहोस् ।

Q: What happened when you (verb past)?A: When we (verb past), we (verb past).

Questions

नमूना २ को प्रश्न तपाईंले अतीतको  क्रिया हुँदा के भयो

Answers

नमूना २ उत्तर जब हामीले अतीतको क्रिया गर्यौँ हामी अतीतको क्रिया भयौँ

Examples

Q: What happened when you got married?A: When we got married, we started a new job.

आमा र छोराको उपाधिग्रहणको फोटो

Q: What happened after he graduated?A: After he graduated, he got a new job.

समुद्र तटमा परिवार

Q: What happened after they moved?A: After they moved, they became parents.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चार प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources वा EnglishConnect २ कार्यपुस्तिका मा पाठका क्रियाकिलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Love and Teach One Another

(20–30 minutes)

मुस्कुराउँदै र लेख्दै गरेका मानिसहरूको समूह
  • यस पाठका लागि सिकाइका सिद्धान्त ठूलो स्वरमा पढ्नुहोस् ।

  • प्रश्नहरूका सम्बन्धमाछलफल गर्नुहोस् ।

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोधेर अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिएर अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गर्दै वार्तालाप गरेर अभ्यास गर्नुहोस् ।

नमूना २ दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

चित्रहरू हेर्नुहोस् । प्रत्येक व्यक्तिको अनुभवका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । सिर्जनशील हुनुहोस्! पालैपालो गर्नुहोस् ।

New Vocabulary

buy/bought a car

कार किन्नुहोस्/किन्नुभयो

go/went to the beach

समुद्रको तटमा जानुहोस्/जानुभयो

university

विश्वविद्यालय

Example: Sara

Image 1: graduate

परिवारसँग मुस्कुराउँदै स्नातक गरेका मानिस

Image 2: buy a new car

नयाँ नीलो कार
  • A: When did Sara buy a new car?

  • B: She bought a new car after she graduated from university.

Carlos

Image 1: get a new job

व्यावसायिक पोशाक लगाएको मानिस मुस्कुराउँदै

Image 2: move to a different apartment

अपार्टमेन्ट भवन

Lee

Image 1: turn 20

चश्मा लगाएको मानिस हाँस्दै

Image 2: travel to another country

विमानस्थलमा झोला माथि बस्दै मानिस

Ji Ah

Image 1: turn 26

डाक्टरको कार्यकक्षमा महिला

Image 2: have a baby

सानो शिशुलाई काखमा लिँदै महिला

Li Family

Image 1: move to a new city

बसमा दुई बालबालिकाहरू सहित महिला

Image 2: go to the beach

बालुवाको महल निर्माण गर्दै परिवार

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

तपाईंहरूको जीवनका महत्त्वपूर्ण घटनाहरूका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । सूचीमा भएका महत्त्वपूर्ण घटनाहरूका सम्बन्धमा संवाद/छलफल गर्नुहोस् वा अन्य घटनाहरूका सम्बन्धमा सोच्नुहोस् । सम्भव भए सम्म भन्नुहोस् । पालैपालो गर्नुहोस् ।

New Vocabulary

rent/rented an apartment

अपार्टमेन्ट भाडामा लिनु/भाडामा लिनुभयो

What did you do then?

त्यस पछि तपाईंहरूले के गर्नुभयो?

Example 1

  • A: When did you finish school?

  • B: I finished school when I was 19.

  • A: When did you get your first job?

  • B: I got my first job after I finished school.

  • A: What happened when you started your job?

  • B: When I started my job, I met an important friend.

  • A: What did you do then?

  • B: We got married!

Example 2

  • A: When I turned 20, I had a challenging experience.

  • B: What happened?

  • A: After I got married, we rented a new apartment. Then after we rented a new apartment, I lost my job.

  • B: Oh wow. That is challenging. What happened after you lost your job?

  • A: After I lost my job, I started a business.

  • B: What did you do then?

  • A: After I started a business, we saved money and then we bought a house.

महत्त्वपूर्ण घटनाहरूको सूची

  • Started school

  • Finished school

  • Began a job

  • Met an important person

  • Got married

  • Had a child

  • Moved to a new city

  • Went on a trip

  • Had a challenging experience

Evaluate

(5–10 minutes)

उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूको प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Talk about my past experiences.

    मेरो विगतका अनुभवहरूका सम्बन्धमा संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Ask and answer questions about others’ past experiences.

    अरूहरूको विगतका अनुभवहरूका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

निम्नानुसार गरेर आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य कुनै सहपाठीसँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“मेरो अनुभवमा आत्माले प्रायः जसो भावनाको रूपमा सञ्चार गर्छ । तपाईंले यसलाई तपाईंलाई परिचित शब्दहरूमा महसुस गर्नुहुन्छ, जसले तपाईलाई अर्थ दिन्छ, जसले तपाईलाई प्रेरित गर्दछ” (रनल्ड ए. रासब्यान्ड, “Let the Holy Spirit Guide,” लियाहोना, मे २०१७, ९४) ।