EnglishConnect for Missionaries
पाठ १२: विगतका अनुभवहरू


“पाठ १२: विगतका अनुभवहरू,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)

“पाठ १२,” सिकारूहरूका लागि EnglishConnect २

तीनजना महिला हिँड्दै

Lesson 12

Past Experiences

उद्देश्य: म कोही कहाँ हुनुहुन्थ्यो भन्ने सम्बन्धमा प्रश्नहरू सोध्न र प्रश्नहरूको उत्तर दिन सिक्ने छु ।

Personal Study

A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Take Responsibility

उत्तरदायित्व लिनुहोस्

I have the power to choose, and I am responsible for my own learning.

मसँग छनोट गर्ने शक्ति छ र म आफ्नै सिकाइका लागि उत्तरदायी छु ।

तपाईंहरू एक प्रतिनिधिहुनुहुन्छ; तपाईंहरू सँग आफ्ना लागि कार्य गर्ने शक्ति छ । प्रायःजसो हाम्रो प्रवृत्ति अगुवाहरू, शिक्षकहरू वा अरूहरूले हामीलाई के गर्ने भनेर बताउनुहोस् भनेर पर्खने हुन्छ । हामी तिनीहरूले हामीलाई हरेक पाइलामा निर्देशनहरू दिएको चाहन्छौँ । परमेश्वरले हामी उहाँका सन्ततिहरूका रूपमा राम्रो छनोट गर्न र अगाडि बढ्ने शक्ति हामीभित्र छ भनी हामीले बुझेको चाहनुहुन्छ ।

उहाँले व्याख्या गर्नुहुन्छ कि उहाँका छोराछोरीहरू “असल कारणका लागि उत्सुकतापूर्वक संलग्न हुनु पर्छ र तिनीहरूको आफ्नै स्वतन्त्र चाहनाका साथ धेरै कार्यहरू उनीहरूले गर्नु पर्छ र धेरै धार्मिकता ल्याउनु पर्छ; किनकि तिनीहरूमा क्षमता छ जसले गर्दा उनीहरू आफ्ना लागि आफैँ गर्न सक्छन् । अनि मानिसहरूले जतिसम्म असल कार्य गर्छन् तिनीहरूले आफ्ना पुरस्कार गुमाउँदैनन्” (सिद्धान्त र करार ५८: २७– २८) ।

शक्ति तपाईंहरूमा छ । तपाईंहरू आफ्नो सिकाइका लागि उत्तरदायित्व लिन सक्नुहुन्छ । यदि शिक्षक बिरामी हुनुहुन्छ र आउन सक्नुहुन्न भने, तपाईंहरू अन्य सिकारूहरूसँग अभ्यास गर्ने छनोट गर्न सक्नुहुन्छ । यदि तपाईंहरूले केही बुझ्नुभएन भने, तपाईंहरू सहयोग माग्न सक्नुहुन्छ । यदि तपाईंहरूलाई कसरी राम्रो अध्ययन गर्ने भन्ने सम्बन्धमा तरिकाहरू आवश्यक छ भने, तपाईंहरूले आफ्नो समूहका अन्य सिकारूहरूलाई तिनीहरूका लागि के कार्य सही हुन्छ भनेर सोध्न सक्नुहुन्छ । तपाईंहरू सँग छनोट गर्ने र कार्य गर्ने शक्ति छ । परमेश्वर सँगै, तपाईंहरूले के सिक्ने र बन्ने भन्ने निर्णय गर्नुहोस् ।

पुरुष आफ्नो टेबुलमा अध्ययन गर्दै

Ponder

  • तपाईंहरू एक सिकारूका रूपमा तपाईंको उत्तरदायित्व के हो भन्ने विश्वास गर्नुहुन्छ ?

  • तपाईंहरू आफ्नो सिकाइका लागि उत्तरदायित्व लिन के गर्न सक्नुहुन्छ ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समुह सामु प्रत्येक शब्दको अर्थ र उच्चारण गर्न सिक्नुहोस् । तपाईंहरूलाई नयाँ शब्दहरू सम्झन सहयोग गर्न फ्ल्याशकार्डहरू बनाउने प्रयास गर्नुहोस् । तपाईंले कागज वा एपको प्रयोग गर्न सक्नुहुन्छ ।

Times

at 10:00 p.m.

बेलुका १०:०० बजे

last night

हिजो राति

on Monday

सोमबारका दिन

two days ago

दुई दिन अगाडि

yesterday morning

हिजो बिहान

Nouns

home

घर

school

विद्यालय

the store

पसल

work

काम

Verbs Present/Verbs Past

arrive/arrived late

ढिलो आइपुग्नुहुन्छ/आइपुग्नुभयो

call/called my friend

मेरो साथीलाई फोन गर्छु/गरेँ

message/messaged my friend

मेरो साथीलाई सन्देश पठाउँछु/पठाउनुभयो

miss/missed class

कक्षा छुटाउनुहुन्छ/छुटाउनुभयो

need/needed bread

रोटी आवश्यक छ/आवश्यक थियो

shop/shopped

किनमेल गर्नुहुन्छ/किनमेल गर्नुभयो

want/wanted to play soccer

फुटबल खेल्न चाहनुहुन्छ/चाहनुभयो

feel/felt sick

बिरामी भएको महसुस गर्नुहुन्छ/गर्नुभयो

leave/left the party

जमघट छोडेर जानुहुन्छ/छोडेर जानुभयो

take/took a nap

केही क्षण झुल्नुहुन्छ/झुल्नुभयो

take/took the bus

बस चढ्नुहुन्छ/चढ्नुभयो

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

Q: Where were you (time)?A: I was at (noun).

Questions

नमूना १ प्रश्न यो समयमा तिमी कहाँ थियौ

Answers

नमूना २ उत्तर म संज्ञामा थिएँ

Examples

Q: Where were you last night?A: I was at home.

किशोरी अध्ययन गर्दै

Q: Where was she on Tuesday?A: She was at school.

Q: Where were you at 10:00 a.m.?A: We were at work.

परिशिष्ट घ
Practice Pattern 2

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूको दैनिक अभ्यासको समयमा यी नमूनाहरूलाई ध्यान दिने प्रयास गर्नुहोस् ।

Q: Why did you (verb present) (time)?A: We (verb past) because we (verb past).

Questions

नमूना २ प्रश्न तपाईंले वर्तमान समयमा किन क्रियाले गर्नुभयो

Answers

नमूना २ उत्तर हामीले अतीतको क्रिया किनभने हामी अतीतको क्रिया थियौँ

Examples

ओच्छ्यानमा बिरामी बालिका

Q: Why did you leave the party last night?A: I left the party because I felt sick.

थकित महिला

Q: Why didn’t she message me yesterday?A: She didn’t message you because she was tired.

Q: Why did they go to the store?A: They went to the store because they needed bread.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चार प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources वा EnglishConnect २ कार्यपुस्तिका मा पाठका क्रियाकिलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Take Responsibility

(20–30 minutes)

पुरुष आफ्नो टेबुलमा अध्ययन गर्दै
  • यस पाठका लागि सिकाइका सिद्धान्त ठूलो स्वरमा पढ्नुहोस् ।

  • प्रश्नहरूका सम्बन्धमा छलफल गर्नुहोस् ।

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोधेर अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिएर अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गर्दै वार्तालाप गरेर अभ्यास गर्नुहोस् ।

नमूना २ दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

Part 1

चित्रहरू हेर्नुहोस् । राउल र जेनेटले हिजो के गरे भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।

Example: Raul, 1:00 p.m.
फुटबललाई हान्दै बालक
  • A: Where was Raul yesterday at 1:00 p.m.?

  • B: He was at the park.

  • A: Why did Raul go to the park?

  • B: Because he wanted to play soccer.

Raul

Image 1: 5:00 p.m.

बाहिर राखिएको ग्रिलमा ससेज पकाउँदै

Image 2: 7:00 p.m.

सुतिरहेका पुरुष

Image 3: 9:00 p.m.

बसमा चढ्दै मानिसहरू

Image 4: 10:00 p.m.

साङ्गीतिक रात
Janet

Image 1: 11:00 a.m.

तलाउको छेउमा पुस्तक पढ्दै मानिस

Image 2: 2:00 p.m.

सोफामा बसेर फोनमा हेर्दै महिला

Image 3: 4:00 p.m.

किनमेल गर्ने झोलाहरू सहित महिला

Image 4: 8:00 p.m.

महिला रातिको खाना खाँदै

Part 2

तपाईंले हिजो ११:०० बजे, १:०० बजे, ४:०० बजे, ७:०० बजे, र १०:०० बजे के गर्नुभयो भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । तपाईं कहाँ हुनुहुन्थ्यो र किन जानुभयो भन्ने सम्बन्धमा संवाद/छलफल गर्नुहोस् । सम्भव भए सम्म भन्नुहोस् । पालैपालो गर्नुहोस् ।

New Vocabulary

Why were you at home?

तपाईं घरमा किन हुनुहुन्थ्यो?

  • A: Where were you yesterday at 11:00 a.m.?

  • B: I was at home.

  • A: Why were you at home at 11:00 a.m.?

  • B: Because I didn’t have any plans.

  • A: Where were you yesterday at 10:00 p.m.?

  • B: I was at home.

  • A: Why were you at home?

  • B: Because I went to bed.

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

तपाईंले हालसालै गर्नुभएका क्रियाकलापहरूका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । तपाईं कहाँ हुनुहुन्थ्यो र तपाईंले ती क्रियाकलापहरू किन गर्नुभयो भन्ने सम्बन्धमा संवाद गर्नुहोस् । सम्भव भए सम्म भन्नुहोस् । पालैपालो गर्नुहोस् ।

Example

  • A: Where were you last Wednesday?

  • B: I was at the park.

  • A: Why were you at the park?

  • B: Because I wanted to play basketball.

  • A: Where were you yesterday?

  • B: I was at home.

  • A: Why were you at home?

  • B: I was at home because I felt sick.

Evaluate

(5–10 minutes)

तपाईंहरूको दैनिक अङ्ग्रेजी अभ्यास गर्ने प्रयासहरू र तपाईंहरूका उद्देश्यहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Ask where others were and why they did things in the past.

    अरूहरू कहाँ हुनुहुन्थ्यो र उहाँहरूले विगतमा किन कामहरू गर्नुभयो भन्ने सम्बन्धमा संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Talk about where I and others were and why we did things in the past.

    म र अरूहरू कहाँ थियौँ र विगतमा हामीले किन कामहरू गर्‍यौँ भन्ने सम्बन्धमा संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

निम्नानुसार गरेर आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुनुहोस्

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य कुनै सहपाठीसँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“छनोट गर्ने शक्ति हामी प्रत्येक भित्र छ र यसलाई हामीबाट कसैले लैजान सक्दैन । हामीसँग जीवनको मार्ग रोज्ने शक्ति छ” (ह्यारल्ड सी. ब्राउन, “The Marvelous Gift of Choice,” Ensign, डिसेम्बर २००१, ४९) ।