EnglishConnect for Missionaries
पाठ ११: दैनिक र साप्ताहिक दिनचर्या


“पाठ ११: दैनिक र साप्ताहिक दिनचर्या,” सिकारूहरूका लागि EnglishConnect २ (२०२२)

“पाठ ११,” सिकारूहरूका लागि EnglishConnect २

परिवार सँगै पकाउँदै

Lesson 11

Daily and Weekly Routines

उद्देश्य: मैले विगतमा कसैले गरेको कामका सम्बन्धमा संवाद गर्न सिक्ने छु ।

Personal Study

A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।

परिशिष्ट क
Study the Principle of Learning: Exercise Faith in Jesus Christ

येशू ख्रीष्टमा आस्थाको अभ्यास गर्नुहोस्

Jesus Christ can help me do all things as I exercise faith in Him.

येशू ख्रीष्टले मलाई सबै कार्य गर्नका लागि सहयोग गर्न सक्नुहुन्छ जब म उहाँमा आस्थाको अभ्यास गर्छु ।

नफी मोर्मोनको पुस्तकका एक अगमवक्ता थिए । जब उनी सानो उमेरका थिए, नफी र तिनका दाजुभाइहरूलाई एक पवित्र पुस्तक प्राप्त गर्न आज्ञा दिइयो । यो पुस्तक महत्त्वपूर्ण थियो किनभने यसले परमेश्वरको योजना र येशू ख्रीष्टको भूमिकाबारे सिकाउँथ्यो । त्यो पुस्तक लाबान नाम गरेको एक दुष्ट मानिससँग थियो । नफी र उनका दाजुहरूले त्यो माँग्ने प्रयास गरे । लाबानले हुँदैन भने । नफी र उनका दाजुहरूले त्यो किन्ने प्रयास गरे । लाबानले हुँदैन भने र तिनीहरूको सबै पैसा लूटे । दुईपटक असफल भएपछि, नफीका दाजुहरू रिसाए र त्यो काम छोड्न चाहन्थे ।

नफीले आफ्ना दाजुहरूलाई हौसला दिँदै भने,“हामी पुनः यरूशलेमसम्म जाऔँ र परमप्रभुका आज्ञाहरू पालना गर्नमा आस्थावान् होऔँ; किनकि हेर उहाँ सारा पृथ्वीभन्दा नै बलवान् हुनुहुन्छ” (१ नफी ४:१) ।

नफीको परमेश्वर मा भरोसाले उनलाई तेस्रो पटक प्रयास गर्न सहयोग गर्यो । यस पटक, परमेश्वरको सहयोगमा, उनी पवित्र पुस्तक प्राप्त गर्न सफल भए । नफीको अनुभवले हामीलाई सिकाउँछ कि प्रयास गर्नु र कहिलेकाहिँ असफल हुनु कुनै कठीन कार्यको एक अंश हो । नयाँ भाषा सिक्न कठीन हुन्छ र सयौँ घण्टा लाग्छ । सम्भवतः तपाईंले पहिले अङ्ग्रेजी सिक्ने प्रयास गर्नुभएको थियो र त्यो राम्रोसँग गरिएन । सम्भवतः तपाईंहरूले आफ्नो साप्ताहिक वैठक छुटाउनुभयो वा अध्ययन गर्न बिर्सनुभयो । तपाईंहरू असफल हुँदा पुनः प्रयास गर्नुहोस् । जब तपाईंहरूले येशू ख्रीष्टमा आस्थाको अभ्यास गर्नुहुन्छ, उहाँले असफलतालाई सफलतामा परिवर्तन गर्न सक्नुहुन्छ ।

युवती मुस्कुराउँदै

Ponder

  • हामी कसरी नफी जस्तै बन्न सक्छौँ र असफल हुँदा प्रयास गरिरहन सक्छौँ ?

  • येशू ख्रीष्टमा हाम्रो आस्थाले कसरी हामीलाई हाम्रा असफलताहरूबाट सिक्न सहयोग गर्न सक्छ ?

परिशिष्ट ख
Memorize Vocabulary

आफ्नो वार्तालाप समूह अघि प्रत्येक शब्दको अर्थ र उच्चारण गर्न सिक्नुहोस् । आफ्नो दैनिक अभ्यासमा “Memorize Vocabulary” खण्डका शब्दहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् ।

do/did

गर्नुहोस्/गर्नुभयो

Verbs Present/Verbs Past

clean/cleaned my house

मेरो घर सफा गर्नुहुन्छ/सफा गर्नुभयो

cook/cooked dinner

रातको खाना पकाउनुहोस्/पकाउनुभयो

eat/ate dessert

मिठाई खानुहोस्/खानुभयो

exercise/exercised

व्यायाम गर्नुहोस्/व्यायाम गर्नुभयो

go/went to work

काममा जानुहोस्/जानुभयो

make/made bread

रोटी पकाउँछ/पकायो

play/played soccer

फुटबल खेल्नुहोस्/खेल्नुभयो

read/read a newspaper

पत्रिका पढ्नुहोस्/पढ्नुभयो

stay/stayed home

घरमा बस्नुहोस् / बस्नुभयो

study/studied

अध्ययन गर्नुहोस्/अध्ययन गर्नुभयो

visit/visited my family

मेरो परिवार लाई भेट्नुहोस्/भेट्नुभयो

watch/watched a movie

फिल्म हेर्नुहोस्/हेर्नुभयो

work/worked

काम गर्नुहोस्/काम गर्नुभयो

Time

a week ago

एक हप्ता अघि

during the weekend

सप्ताहन्तको समयमा

last Monday

गत सोमबार

last week

गत हप्ता

yesterday

हिजो

परिशिष्ट ग
Practice Pattern 1

तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन नसक्दा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।

Q: What did you do (time)?A: I (verb past) (time).

Questions

नमूना १ प्रश्न तपाईंले समयमा के गर्नुभयो

Answers

नमूना १ उत्तर मैले  समयमा बितेको क्रिया गरेँ

Examples

कार्यालयमा डेस्कबाट मुस्कुराउँदै महिला

Q: What did you do yesterday?A: I went to work yesterday.

फुटबल (फुटबल) खेल

Q: What did he do during the weekend?A: He played soccer during the weekend.

परिशिष्ट घ
Practice Pattern 2

जबसम्म तपाईंहरू आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन सक्नुहुँदैन तबसम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । नमूनाहरूमा नियमहरू बुझ्ने प्रयास गर्नुहोस् । अङ्ग्रेजी कसरी तपाईंहरूको भाषासँग समान छ वा भिन्न छ भनेर विचार गर्नुहोस् ।

Q: When was the last time you (verb past)?A: I (verb past) (time).

Questions

नमूना २ को प्रश्न तपाईंले अन्तिम पटक कहिले अतीतको क्रिया गर्नु भएको थियो

Answers

नमूना २ उत्तर मैले समयमा क्रिया बितेको थिएँ

Examples

दम्पत्ति टिभी हेर्दै

Q: When was the last time you watched a movie?A: I watched a movie a week ago.

Q: When was the last time he ate dessert?A: He ate dessert yesterday.

Q: When was the last time you visited your family?A: We visited my family last Sunday.

परिशिष्ट ङ
Use the Patterns

तपाईंहरूले कसैलाई सोध्न सक्ने चार प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।

Additional Activities

englishconnect.org/learner/resources वा EnglishConnect २ कार्यपुस्तिका मा पाठका क्रियाकिलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।

Act in Faith to Practice English Daily

दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । “व्यक्तिगत अध्ययन ट्र्याकर (सूचक)” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्नो प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।

Conversation Group

Discuss the Principle of Learning: Exercise Faith in Jesus Christ

(20–30 minutes)

युवती मुस्कुराउँदै

परिशिष्ट १
Activity 1: Practice the Patterns

(10–15 minutes)

सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।

सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:

  • प्रश्नहरू सोधेर अभ्यास गर्नुहोस् ।

  • प्रश्नहरूको उत्तर दिएर अभ्यास गर्नुहोस् ।

  • नमूनाहरू प्रयोग गर्दै वार्तालाप गरेर अभ्यास गर्नुहोस् ।

नमूना २दोहोर्याउनुहोस् ।

परिशिष्ट २
Activity 2: Create Your Own Sentences

(10–15 minutes)

Part 1

चित्रहरू हेर्नुहोस् । रबीनको जीवनका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।

Example: Saturday
पत्रिका पढ्दै महिला
  • A: What did Robyn do on Saturday?

  • B: She read the newspaper.

Image 1: last year

किशोरी अध्ययन गर्दै

Image 2: last week

बाहिर फुटबल खेल्दै परिवार

Image 3: during the weekend

सफाइ गर्ने झोल छर्किँदै

Image 4: yesterday

आइसक्रिमको बट्टाहरू

Part 2

भाग १ मा चित्रहरू हेर्नुहोस् । तपाईंहरूले हरेक क्रियाकिलापहरू कहिले गर्नुभयो भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।

Example
  • A: When was the last time you read the newspaper?

  • B: I read the newspaper a week ago.

परिशिष्ट ३
Activity 3: Create Your Own Conversations

(15–20 minutes)

तपाईंले के गर्नुभयो भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र प्रश्नहरूको उत्तर दिनुहोस् । हरेक पटक निम्न सूचीका सम्बन्धमा संवाद गर्नुहोस् । सम्भव भए सम्म भन्नुहोस् । पालैपालो गर्नुहोस् ।

Example

  • A: What did you do yesterday?

  • B: I ate dessert yesterday.

Times

  • yesterday

  • during the weekend

  • a week ago

  • a month ago

  • a year ago

  • last night

  • last Monday

  • last Friday

Evaluate

(5–10 minutes)

तपाईंहरूको दैनिक अङ्ग्रेजी अभ्यास गर्ने प्रयासहरू र तपाईंहरूका उद्देश्यहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।

Evaluate Your Progress

I can:

  • Ask what others did in the past.

    विगतमा अरूहरूले के गर्नुभयो भनेर सोध्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार
  • Talk about what I and others did in the past.

    विगतमा मैले र अरूहरूले के गर्‍यौँ भन्ने सम्बन्धमा संवाद गर्नुहोस् ।

    निष्पक्ष अनुहार, सन्तुष्ट अनुहार, खुसी अनुहार

Evaluate Your Efforts

निम्नानुसार गरेर आफ्ना प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:

  1. सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।

  2. शब्दावली स्मरण गर्नुहोस् ।

  3. नमूनाहरू अभ्यास गर्नुहोस् ।

  4. दैनिक अभ्यास गर्नुहोस् ।

लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययन सुझावहरू मनन गर्नुहोस् ।

आफ्नो लक्ष्य सहपाठीसँग बाँढ्नुहोस् ।

Act in Faith to Practice English Daily

“येशू ख्रीष्टको कारणले गर्दा, हाम्रा असफलताहरूले हामीलाई परिभाषित गर्नु पर्दैन । तिनीहरूले हामीलाई परिष्कृत गर्न सक्छन्” (डिएटर एफ्. उक्डोर्फ, “God among Us,” लियाहोना, मे २०२१, ९) ।