“पाठ ४: शौक र रुचिहरू,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“पाठ ४,” सिकारूहरूका लागि EnglishConnect १
Lesson 4
Hobbies and Interests
उद्देश्य: मैले मनपर्ने र मन नपर्ने विषयमा बोल्न सिक्ने छु ।
Personal Study
A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।
Study the Principle of Learning: Love and Teach One Another
एकअर्कालाई प्रेम गर्नुहोस् र सिकाउनुहोस्
I can learn from the Spirit as I love, teach, and learn with others.
मैले अरूहरूलाई प्रेम गर्दा, सिकाउँदा र उनीहरू सँगै सिक्दा म आत्माबाट सिक्न सक्छु ।
EnglishConnect मा, हामीलाई जानकारी छ कि परमेश्वर सत्य शिक्षक हुनुहुन्छ र उहाँले हामीलाई उहाँको आत्माद्वारा सिकाउनुहुन्छ । आत्माले प्रसन्नता, शान्ति र प्रेमको भावना ल्याउँछ । आत्माले हामीलाई सत्य बुझ्न सहयोग गर्छ र हाम्रो सिक्ने क्षमता अविवृद्धि गर्न सक्छ । हामीले आत्मालाई हामीसँग हुनका लागि आमन्त्रण दिने एउटा तरिका प्रेम गर्नु, सिकाउनु र सँगै सिक्नु हो । मोर्मोनको पुस्तकका अगमवक्ता अल्मा मानिसहरूलाई सिकाउन उत्तरदायी हुनुहुन्थ्यो । उहाँले मानिसहरूलाई समूहहरूमा विभाजन गर्नुभयो र प्रत्येक समूहका लागि एक अगुवा चयन गर्नुभयो । अल्माले तिनीहरूलाई सिकाए:
“प्रवाचक श्रोताभन्दा माथिको थिएन, न त शिक्षक सिक्नेभन्दा माथिको थियो; अनि यसरी तिनीहरू सबै समान थिए” (अल्मा १:२६) ।
EnglishConnect मा, हामी विश्वास गर्छौं कि शिक्षक र सिकारूहरू समान रूपमा महत्त्वपूर्ण छन् । हामी सबै शिक्षक र सिकारू हौँ । हामी एकअर्कालाई सम्मान गर्छौँ र सुन्छौँ । हामी एकअर्कालाई सिकाउँछौँ । हामी एकअर्कालाई प्रेम गर्छौँ र सम्मान गर्छौँ । हामी अरूहरूलाई उहाँहरू सफल हुनुहुँदा बधाई दिन्छौँ र उहाँहरूले गल्ती गर्दा प्रोत्साहन गर्छौँ । हामीहरूले एकअर्कालाई समर्थन गर्न र हप्ताभरि एकअर्कासँग अभ्यास गर्न समय निर्धारण गर्ने तरिकाहरू पनि पत्ता लगाउन सक्छौँ । हामीले एकअर्कालाई प्रेम गर्दा र सिकाउँदा परमेश्वरले हामीलाई उहाँको आत्माले आशीष् दिनुहुने छ ।
Ponder
-
विभिन्न अङ्ग्रेजी क्षमता भएकाहरूलाई प्रेम र समर्थन गर्न तपाईंहरू के गर्न सक्नुहुन्छ?
-
EnglishConnect मा सिक्ने अनुभव तपाईंहरूले यसपूर्व अनुभव गर्नुभएका अन्य अनुभवहरू भन्दा कसरी भिन्न हुन सक्छ?
Memorize Vocabulary
आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण जान्नुहोस् । तपाईंहरूको दैनिक अभ्यासमा शब्द प्रयोग गर्नुहुँदा परिस्थितिहरूका सम्बन्धमा मनन गर्नुहोस् ।
Verbs
|
bike |
साइकल |
|
cook |
खाना पकाउ |
|
dance |
नृत्य |
|
garden |
बगैँचा |
|
go to the beach |
समुद्र किनारमा जानुहोस् |
|
listen to music |
सङ्गीत सुन्नुहोस् |
|
paint |
रङ्ग लगाउनुहोस् |
|
play sports |
खेलकुद खेल्नुहोस् |
|
play the piano |
पियानो बजाउनुहोस् |
|
read |
पढ्नुहोस् |
|
run |
दौडनुहोस् |
|
shop |
किनमेल गर्नुहोस् |
|
sing |
गीत गाउनुहोस् |
|
sleep |
सुत्नुहोस् |
|
study |
अध्ययन गर्नुहोस् |
|
swim |
पौडी खेल्नुहोस् |
|
travel |
यात्रा गर्नुहोस् |
|
watch movies |
चलचित्र हेर्नुहोस् |
Practice Pattern 1
नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् जबसम्म तपाईंहरू आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र जवाफ दिन सक्नुहुँदैन । तपाईंहरूले Memorize Vocabulary खण्डका शब्दहरूसँग रेखाङ्कित शब्दहरूलाई परिवर्तन गर्न सक्नुहुन्छ ।
Q: What do you like to do?A: I like to (verb).
Questions
Answers
Examples
Q: What do you like to do?A: I like to cook.
Q: What does he like to do?A: He likes to dance.
Q: What don’t they like to do?A: They don’t like to shop.
Practice Pattern 2
जबसम्म तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । नमूनाहरूमा नियमहरू बुझ्न प्रयास गर्नुहोस् । अङ्ग्रेजी कसरी तपाईंहरूको भाषासँग मिल्दोजुल्दो छ वा फरक छ भनेर सोच्नुहोस् ।
Q: Do you like to (verb)?A: Yes, I like to (verb).
Questions
Answers
Examples
Q: Do you like to travel?A: Yes, I like to travel.
Q: Do you like to shop?A: No, I don’t like to shop.
Q: Does she like to paint?A: Yes, she likes to paint.
Use the Patterns
तपाईंहरूले कसैलाई सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । तिनीहरूलाई ठूलो स्वरमा पढ्नुहोस् ।
Additional Activities
englishconnect.org/learner/resourcesमा वा EnglishConnect १ कार्यपुस्तिका मा पाठका क्रियाकलापहरू र मूल्याङ्कनहरू अनलाइनमा पूरा गर्नुहोस् ।
Act in Faith to Practice English Daily
दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । आफ्नो “व्यक्तिगत अध्ययन ट्रयाकर” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययनको लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्नो प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।
Conversation Group
Discuss the Principle of Learning: Love and Teach One Another
(20–30 minutes)
-
यस पाठको लागि सिकाइका सिद्धान्तलाई ठूलो स्वरमा पढ्नुहोस् ।
-
प्रश्नहरूको छलफल गर्नुहोस् ।
Activity 1: Practice the Patterns
(10–15 minutes)
सहपाठी सँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।
सहपाठी सँग नमूना १ अभ्यास गर्नुहोस्:
-
प्रश्न सोध्ने अभ्यास गर्नुहोस् ।
-
प्रश्नहरूको जवाफ दिने अभ्यास गर्नुहोस् ।
-
नमूनाहरू प्रयोग गरेर वार्तालापको अभ्यास गर्नुहोस् ।
नमूना २ का लागि दोहोर्याउनुहोस् ।
Activity 2: Create Your Own Sentences
(10–15 minutes)
फोटोहरूमा हेर्नुहोस् । प्रत्येक व्यक्तिका सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् ।
Example: Malia
Likes
Doesn’t Like
-
A: What does Malia like to do?
-
B: She likes to paint.
-
A: Does Malia like to study?
-
B: No, she doesn’t like to study.
Image Group 1: Thomas
Likes
Doesn’t Like
Image Group 2: Raoul
Likes
Doesn’t Like
Image Group 3: Mei
Likes
Doesn’t Like
Image Group 4: Pamela
Likes
Doesn’t Like
Image Group 5: Nadia
Likes
Doesn’t Like
Activity 3: Create Your Own Conversations
(15–20 minutes)
तपाईंहरूलाई के गर्न मन पर्छ र मन पर्दैन भन्ने सम्बन्धमा प्रश्न सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् । सहकर्मीहरू परिवर्तन गर्नुहोस् र पुन: अभ्यास गर्नुहोस् ।
Example
-
A: What do you like to do?
-
B: I like to dance.
-
A: What don’t you like to do?
-
B: I don’t like to read.
-
A: Do you like to listen to music?
-
B: Yes, I like to listen to music.
Evaluate
(5–10 minutes)
उद्देश्यहरू र दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूको प्रयासहरूमा तपाईंहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।
Evaluate Your Progress
I can:
-
Say what I like to do.
मलाई के गर्न मन लाग्छ भन्नुहोस् ।
-
Say what I don’t like to do.
मलाई के गर्न मन लाग्दैन भन्नुहोस् ।
-
Ask what someone likes to do.
कसलाई के गर्न मन पर्छ सोध्नुहोस् ।
Evaluate Your Efforts
तपाईंहरूका प्रयासहरूको मूल्याङ्कन गर्नुहोस्:
-
सिकाइका सिद्धान्त अध्ययन गर्न ।
-
शब्दावली स्मरण गर्न ।
-
नमूनाहरू अभ्यास गर्न ।
-
दैनिक अभ्यास गर्न ।
लक्ष्य निर्धारण गर्न । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा अध्ययनका सुझावहरू मनन गर्नुहोस् ।
आफ्नो लक्ष्य कुनै सहकर्मी सँग बाँढ्नुहोस् ।
Act in Faith to Practice English Daily
“पवित्र आत्मा सत्य शिक्षक हुन् । कुनै पनि नश्वर शिक्षकले, चाहे जतिसुकै दक्ष वा अनुभवी भए तापनि, सत्यको गवाही दिन, ख्रीष्टको गवाही दिन र हृदय परिवर्तन गर्नमा उहाँको भूमिका बदल्न सक्नुहुँदैन । परन्तु सबै शिक्षकहरू परमेश्वरका सन्ततिहरूलाई आत्माद्वारा सिक्न सहयोग गर्ने साधन हुन सक्नुहुन्छ” (“Teach by the Spirit,” Teaching in the Savior’s Way: For All Who Teach in the Home and in the Church [२०२२], १६) ।