“पाठ ११: मेरा क्रियाकलापहरू,” सिकारूहरूका लागि EnglishConnect १ (२०२२)
“पाठ ११,” , सिकारूहरूका लागि EnglishConnect १
Lesson 11
My Activities
उद्देश्य: म कसैले अहिले के गरिरहनुभएको छ र उहाँहरूको दिनचर्याका सम्बन्धमा संवाद गर्न सिक्ने छु ।
Personal Study
A देखि E सम्मका क्रियाकलापहरू पूरा गरेर आफ्नो वार्तालाप समूहका लागि तयारी गर्नुहोस् ।
Study the Principle of Learning: Exercise Faith in Jesus Christ
येशू ख्रीष्टमा आस्थाको अभ्यास गर्नुहोस्
Jesus Christ can help me do all things as I exercise faith in Him.
येशू ख्रीष्टले मलाई सबै कार्य गर्नका लागि सहयोग गर्न सक्नुहुन्छ जब म उहाँमा आस्था राख्छु ।
नफी मोर्मोनको पुस्तकका एक अगमवक्ता थिए । जब उनी सानो उमेरका थिए, नफी र तिनका दाजुभाइहरूलाई एक पवित्र पुस्तक प्राप्त गर्न आज्ञा दिइयो । यो पुस्तक महत्त्वपूर्ण थियो किनभने यसले परमेश्वरको योजना र येशू ख्रीष्टको भूमिकाबारे सिकाउँथ्यो । त्यो पुस्तक लाबान नाम गरेको एक दुष्ट मानिससँग थियो । नफी र उनका दाजुहरूले त्यो माँग्ने प्रयास गरे । लाबानले हुँदैन भने । नफी र उनका दाजुहरूले त्यो किन्ने प्रयास गरे । लाबानले हुँदैन भने र तिनीहरूको सबै पैसा लूटे । दुईपटक असफल भएपछि, नफीका दाजुहरू रिसाए र त्यो काम छोड्न चाहन्थे ।
नफीले आफ्ना दाजुहरूलाई हौसला दिँदै भने,“हामी पुनः यरूशलेमसम्म जाऔँ र परमप्रभुका आज्ञाहरू पालना गर्नमा आस्थावान् होऔँ; किनकि हेर उहाँ सारा पृथ्वीभन्दा नै बलवान् हुनुहुन्छ” (१ नफी ४:१)
नफीको परमेश्वर मा भरोसाले उनलाई तेस्रो पटक प्रयास गर्न सहयोग गर्यो । यस पटक, परमेश्वरको सहयोगमा, उनी पवित्र पुस्तक प्राप्त गर्न सफल भए । नफीको अनुभवले हामीलाई सिकाउँछ कि प्रयास गर्नु र कहिलेकाहिँ असफल हुनु कुनै कठीन कार्यको एक अंश हो । नयाँ भाषा सिक्न कठीन हुन्छ र सयौँ घण्टा लाग्छ । सम्भवतः तपाईंले पहिले अङ्ग्रेजी सिक्ने प्रयास गर्नुभएको थियो र त्यो राम्रोसँग गरिएन । सम्भवतः तपाईंहरूले आफ्नो साप्ताहिक वैठक छुटाउनुभयो वा अध्ययन गर्न बिर्सनुभयो । तपाईंहरू असफल हुँदा पुनः प्रयास गर्नुहोस् । जब तपाईंहरूले येशू ख्रीष्टमा आस्थाको अभ्यास गर्नुहुन्छ, उहाँले असफलतालाई सफलतामा परिवर्तन गर्न सक्नुहुन्छ ।
Ponder
-
हामी कसरी नफी जस्तै बन्न सक्छौँ र असफल हुँदा प्रयास गरिरहन सक्छौँ ?
-
येशू ख्रीष्टमा हाम्रो आस्थाले कसरी हामीलाई हाम्रा असफलताहरूबाट सिक्न सहयोग गर्न सक्छ ?
Memorize Vocabulary
आफ्नो वार्तालाप समूहपूर्व प्रत्येक शब्दको अर्थ र उच्चारण सिक्नुहोस् । वार्तालापमा वा अङ्ग्रेजी जान्ने कसैलाई सन्देश पठाउन नयाँ शब्दहरू प्रयोग गर्ने प्रयास गर्नुहोस् ।
|
now |
अहिले |
Verbs/Verbs + ing
|
come home/coming home |
घर आउनु/घर आउँदै |
|
do homework/doing homework |
गृहकार्य गर्नु/गृहकार्य गर्दै |
|
eat dinner/eating dinner |
रातीको खानाखानु/ रातीको खानाखाँदै |
|
exercise/exercising |
व्यायाम गर्नु/व्यायाम गर्दै |
|
get ready for bed/getting ready for bed |
सुत्नका लागि तयारी गर्नु/सुत्नका लागि तयारी गर्दै |
|
go to bed/going to bed |
सुत्न जानु/सुत्न जाँदै |
|
make lunch/making lunch |
बिहानको खानाबनाउनु/ बिहानको खानाबनाउँदै |
|
pray/praying |
प्रार्थना गर्नु/प्रार्थना गर्दै |
|
relax/relaxing |
आराम लिनु/आराम लिँदै |
|
take a nap/taking a nap |
छोटो निद्रा निदाउनु/ छोटो निद्रा निदाउँदै |
|
take a walk/taking a walk |
हिँड्नु/हिँड्दै |
|
visit my friends/visiting my friends |
मेरा साथीहरूलाई भेट्नु/ मेरा साथीहरूलाई भेट्दै |
|
watch movies/watching movies |
चलचित्र हेर्नु/चलचित्र हेर्दै |
|
work/working |
काम गर्नु/काम गर्दै |
Time
|
morning |
बिहान |
|
afternoon |
अपह्रान्न |
|
evening |
साँझ |
Practice Pattern 1
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् ।
Q: What are you doing now?A: I am (verb + ing).
Questions
Answers
Examples
Q: What are you doing now?A: I am relaxing.
Q: What are they doing now?A: They are making dinner.
Q: What is he doing now?A: He is visiting his friends.
Practice Pattern 2
तपाईंहरूले आत्मविश्वासपूर्वक प्रश्नहरू सोध्न र उत्तर दिन नसक्नुहुँदा सम्म नमूनाहरू प्रयोग गरेर अभ्यास गर्नुहोस् । तपाईंहरूको समूह भेट्नुपूर्व वार्तालाप समूहका क्रियाकलापहरू १ र २ को अभ्यास गर्नुहोस् ।
Q: When do you (verb)?A: I (verb) in the (time).
Questions
Answers
Examples
Q: When do you work?A: I work in the morning.
Q: When do they eat dinner?A: They eat dinner in the evening.
Q: When does she do homework?A: She does homework in the afternoon.
Use the Patterns
तपाईंहरूले कसैलाई सोध्न सक्ने चारवटा प्रश्नहरू लेख्नुहोस् । प्रत्येक प्रश्नको उत्तर लेख्नुहोस् । ठूलो स्वरमा पढ्नुहोस् ।
Additional Activities
पाठका क्रियाकलापहरू र मूल्याङ्कनहरू englishconnect.org/learner/resources वा EnglishConnect १ कार्यपुस्तिकामा अनलाइन पूरा गर्नुहोस् ।
Act in Faith to Practice English Daily
दैनिक अङ्ग्रेजी अभ्यास गर्न निरन्तरता दिनुहोस् । आफ्नो “व्यक्तिगत अध्ययन ट्रयाकर” प्रयोग गर्नुहोस् । आफ्नो अध्ययन लक्ष्यको समीक्षा गर्नुहोस् र आफ्नो प्रयासहरूको मूल्याङ्कन गर्नुहोस् ।
Conversation Group
Discuss the Principle of Learning: Exercise Faith in Jesus Christ
(20–30 minutes)
-
यस पाठका लागि सिकाइका सिद्धान्त ठूलो स्वरमा पढ्नुहोस् ।
-
प्रश्नहरूको छलफल गर्नुहोस् ।
Activity 1: Practice the Pattern
(10–15 minutes)
सहपाठीसँग शब्दावली सूचीको समीक्षा गर्नुहोस् ।
सहपाठीसँग नमूना १ अभ्यास गर्नुहोस्:
-
प्रश्नहरू सोध्ने अभ्यास गर्नुहोस् ।
-
प्रश्नहरूको उत्तर दिने अभ्यास गर्नुहोस् ।
-
नमूनाहरू प्रयोग गरेर वार्तालापको अभ्यास गर्नुहोस् ।
नमूना २ को लागि दोहोर्याउनुहोस् ।
Activity 2: Create Your Own Sentences
(10–15 minutes)
तस्वीरहरू हेर्नुहोस् । प्रत्येक चित्रमा भएका व्यक्तिहरूले अहिले के गरिरहेका छन् भन्ने प्रश्नहरू सोध्नुहोस् र उत्तर दिनुहोस् । पालैपालो गर्नुहोस् । सहपाठी परिवर्तन गर्नुहोस् र पुनः अभ्यास गर्नुहोस् ।
Example 1: Igor
-
A: What is Igor doing now?
-
B: He is eating lunch.
Example 2: Hua and Bao
-
A: What are Hua and Bao doing now?
-
B: They are cooking dinner.
Image 1: Imani
Image 2: Sophie
Image 3: Raquel and Vinny
Image 4: Lily and Suri
Image 5: Luis’s Family
Image 6: Maria’s Family
Activity 3: Create Your Own Conversations
(15–20 minutes)
चित्रहरू हेर्नुहोस् । प्रत्येक चित्रमा रहेका क्रियाकलापहरू तपाईंहरूले कहिले गर्नुहुन्छ भन्ने सम्बन्धमा प्रश्नहरू सोध्नुहोस् र जवाफ दिनुहोस् । पालैपालो गर्नुहोस् । सहपाठी परिवर्तन गर्नुहोस् र पुनः अभ्यास गर्नुहोस् ।
Example
-
A: When do you do homework?
-
B: I do homework in the evening.
Image 1
Image 2
Image 3
Image 4
Image 5
Image 6
Image 7
Evaluate
(5–10 minutes)
दैनिक अङ्ग्रेजी अभ्यास गर्ने तपाईंहरूका प्रयासहरू र तपाईंहरूका उद्देश्यहरूको प्रगतिको मूल्याङ्कन गर्नुहोस् ।
Evaluate Your Progress
I can:
-
Say what I am doing now.
म अहिले के गर्दै छु भन्नुहोस् ।
-
Talk about what others are doing now.
अहिले अरूहरूले के गरिरहेका छन् भनेर संवाद गर्नुहोस् ।
-
Describe daily routines.
दैनिक दिनचर्याका सम्बन्धमा वर्णन गर्नुहोस् ।
Evaluate Your Efforts
आफ्ना निम्न प्रयासको मूल्याङ्कन गर्नुहोस्:
-
सिकाइका सिद्धान्त अध्ययन गर्नुहोस् ।
-
शब्दावली स्मरण गर्नुहोस् ।
-
नमूनाहरूको अभ्यास गर्नुहोस् ।
-
दैनिक अभ्यास गर्नुहोस् ।
लक्ष्य निर्धारण गर्नुहोस् । “व्यक्तिगत अध्ययन ट्रयाकर” मा रहेका अध्ययनका सुझावहरू का सम्बन्धमा विचार गर्नुहोस् ।
आफ्नो लक्ष्य सहपाठीसँग बाँढ्नुहोस् ।
Act in Faith to Practice English Daily
“येशू ख्रीष्टको कारणले गर्दा, हाम्रा असफलताहरूले हामीलाई परिभाषित गर्नु पर्दैन । तिनीहरूले हामीलाई परिष्कृत गर्न सक्छन्” (डिएटर एफ्. उक्डोर्फ, “God among Us,” लियाहोना, मे २०२१, ९) ।