आवश्यकतामा परेकाहरूको हेरचाह गर्ने
आवश्यकतामा परेकाहरूलाई सहयोग गर्न र तपाईं कसरी सहभागी हुन सक्नुहुन्छ भन्ने सम्बन्धमा योजना गरिएका स्रोतहरूको सङ्ग्रह प्रयोग गर्नुहोस् । आत्मनिर्भर बन्ने, भौतिक आवश्यकताहरूका लागि तयारी गर्ने र विभिन्न कार्यक्रम र सेवाहरूमा पहुँच गर्ने सम्बन्धमा मार्गनिर्देशनहरू पढ्नुहोस् । चर्चले करुणामय सेवा र तत्कालिन आवश्यकताहरू प्रदान गरेर व्यक्ति र परिवारहरूलाई कसरी सहयोग गर्छ भनेर बुझ्नुहोस् ।